जसिता गुरुङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जसिता गुरुङ
गुरुङ होली उत्सव मनाउँदै
जन्म (1996-05-16) १६ मे १९९६ (उमेर २७)
पोखरा,  नेपाल
राष्ट्रियतानेपाली
शिक्षाहेनरी ब्युफोर्ट स्कूल
मातृ शिक्षाप्रतिष्ठानपिटर साइमन्ड्स कलेज
पेशाअभिनेत्री
कार्यकालसन् २०१८–वर्तमान

जसिता गुरुङ (जन्म: वि.सं २०५३ जेठ ३ )[१] एक नेपाली अभिनेत्री र मोडल हुन्। उनी प्रदीप खड्कासँग 'लिली बिली'मा भूमिकाका लागि परिचित छिन्। जसिता गुरुङ नेपालमा जन्मिएकी थिइन् तर उनी उनका आमा बुबा र नजिकका आफन्तहरूसँग बेलायतमा हुर्किएकी थिइन्।[२][३]

अभिनित चलचित्र[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका टिप्पणीहरू
सन् २०१८ लिली बिली श्रुति [४]
सन् २०१९ लभ स्टेसन रानी [५]

पुरस्कार[सम्पादन गर्नुहोस्]

वर्ष नामाङ्कित कार्य श्रेणी परिणाम टिप्पणीहरू
२०१८ लिली बिली डिसिने पुरस्कार २०७५ - सर्वश्रेष्ठ डेब्यू अभिनेता (महिला) विजयी [६]
२०१८ लिली बिली कामना चलचित्र पुरस्कार २०७५ – सर्वश्रेष्ठ डेब्यू अभिनेता (महिला) विजयी [७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Jassita Gurung Biography", Nepali Actress, सेप्टेम्बर १४, २०१८, अन्तिम पहुँच १९ फेब्रुअरी २०१९ 
  2. "Jashita Gururng", reelnepal, अन्तिम पहुँच १९ फेब्रुअरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण २० फेब्रुअरी २०१९ मिति
  3. "Jassita, Aditi, Miruna, Sara & other New Actresses of 2074", Nepali Actress, अप्रिल १७, २०१८, अन्तिम पहुँच १९ फेब्रुअरी २०१९ 
  4. "Lily Bily crosses 40 million mark", kathmandupost.ekantipur.com, अन्तिम पहुँच १९ फेब्रुअरी २०१९ 
  5. Republica, "Pradeep Khadka and Jassita Gurung confirmed for ‘Love Station’", My City, अन्तिम पहुँच १९ फेब्रुअरी २०१९ 
  6. "Dcine Award Details | 2075", Lens Nepal, अन्तिम पहुँच १९ फेब्रुअरी २०१९ 
  7. "Kamana Film Award Details | 2075", Lens Nepal, अन्तिम पहुँच १९ फेब्रुअरी २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]