भारतीय नेपाली भाषा
स्वरूप
भारतमा बोलिने नेपाली भाषाको भाषिकालाई भारतीय नेपाली भाषा भनिन्छ । [१]
वर्ण
[सम्पादन गर्नुहोस्]भारतको नेपाली भाषामा नेपालको नेपाली भाषा भन्दा दुई वटा बढी वर्णहरू छन् । ती हुन् ड़ र ढ़ । यसलाई तलथोप्ली भएको अक्षर भनिन्छ ।
भारतीय नेपाली भाषा | नेपाली नेपाली भाषा |
---|---|
डाँड़ा | डाँडा |
डाड़ु | डाडु |
काँढ़ा | काँढा |
भड़डु | भड्डु |
गड़याङगुड़ुङ | गड्याङगुडुङ |
व्याकरण
[सम्पादन गर्नुहोस्]वचन
[सम्पादन गर्नुहोस्]भारतीय नेपाली भाषामा वचन भेद छैन ।
आदरार्थी
[सम्पादन गर्नुहोस्]भारतीय नेपाली भाषामा आदरार्थी उच्च र अत्युच्च आदरार्थीको प्रयोग गरिँदैन ।
लिङ्ग भेन्द
[सम्पादन गर्नुहोस्]भारतीय नेपाली भाषामा लिङ्ग भेद गरिँदैन ।
उप-भाषिका
[सम्पादन गर्नुहोस्]पश्चिमाञ्चल
[सम्पादन गर्नुहोस्]देहरादून, भाक्सू, नैनीताल, दिल्ली, राँची आदि तिर बोलिने नेपाली भाषा पश्चिमाञ्चल समूह अन्तर्गत पर्दछ ।
मध्यमाञ्चल
[सम्पादन गर्नुहोस्]दार्जिलिङ, सिक्किम, डुवर्स आदि तिर बोलिने नेपाली भाषा मध्यमाञ्चल समूह अन्तर्गत पर्दछ ।
पूर्वाञ्चल
[सम्पादन गर्नुहोस्]आसाम लगायत पूर्वाञ्चल प्रान्त तिर बोलिने नेपाली भाषा पूर्वाञ्चल समूह अन्तर्गत पर्दछ ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "भारतीय नेपाली भाषा र नेपालको भाषा : तुलनात्मक दृष्टि", नवीन पौड्याल, समकालीन साहित्य, मूलबाट ६ नोभेम्बर २०२०-मा सङ्ग्रहित।