सारा म्याकब्राइड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सारा म्याकब्राइड
Member-elect of the डेलावेयर Senate
from the पहिलो district
पदभार ग्रहण
जनवरी २०२१
उतराधिकारीह्यारिस म्याकडोवेल तेस्रो
व्यक्तिगत विवरण
जन्म (1990-08-09) ९ अगस्ट १९९० (उमेर ३३)[१]
विलमिङ्टन, डेलावेयर, संयुक्त राज्य अमेरिका
राजनीतिक दलडेमोक्रेटिक
शिक्षाअमेरिकी विश्वविद्यालय (बिए)
पेशा
(
वि २०१४; मृत्यु २०१४)
वेबसाइटआधिकारिक वेबसाइट

सारा म्याकब्राइड (जन्म अगस्ट ९, १९९०) एक अमेरिकी कार्यकर्ता र राजनीतिज्ञ हुन्। डेलावेयर राज्यको माथिल्लो संसदमा निर्वाचित भएकी ब्राइड संयुक्त राज्य अमेरिकाकी पहिलो पारलैङ्गिक व्यक्ति हुन्।[२][३][४]

हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Wilmington native to address DNC", Delaware Business Times, जुलाई २६, २०१६, अन्तिम पहुँच नोभेम्बर ३, २०२० 
  2. Epstein, Reid J. (सेप्टेम्बर १५, २०२०), "Sarah McBride Is Set to Be the Nation's Highest-Ranking Transgender Official", The New York Times 
  3. Johnson, Chris (नोभेम्बर ३, २०२०), "Sarah McBride Is Set to Be the Nation's Highest-Ranking Transgender Official", Washington Blade, अन्तिम पहुँच नोभेम्बर ७, २०२० 
  4. J. Epstein, Reid (सेप्टेम्बर १५, २०२०), "Sarah McBride Is Set to Be the Nation’s Highest-Ranking Transgender Official", The New York Times, अन्तिम पहुँच नोभेम्बर ७, २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]