सारा म्याकब्राइड
Jump to navigation
Jump to search
सारा म्याकब्राइड | |
---|---|
![]() | |
Member-elect of the डेलावेयर Senate from the पहिलो district | |
Taking office जनवरी २०२१ | |
Succeeding | ह्यारिस म्याकडोवेल तेस्रो |
व्यक्तिगत विवरण | |
जन्म | [१] विलमिङ्टन, डेलावेयर, संयुक्त राज्य अमेरिका | अगस्ट ९, १९९०
राजनीतिक दल | डेमोक्रेटिक |
शिक्षा | अमेरिकी विश्वविद्यालय (बिए) |
पेशा | |
वेबसाइट | आधिकारिक वेबसाइट |
सारा म्याकब्राइड (जन्म अगस्ट ९, १९९०) एक अमेरिकी कार्यकर्ता र राजनीतिज्ञ हुन्। डेलावेयर राज्यको माथिल्लो संसदमा निर्वाचित भएकी ब्राइड संयुक्त राज्य अमेरिकाकी पहिलो पारलैङ्गिक व्यक्ति हुन्।[२][३][४]
हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Wilmington native to address DNC", Delaware Business Times, जुलाई २६, २०१६, अन्तिम पहुँच नोभेम्बर ३, २०२०।
- ↑ Epstein, Reid J. (सेप्टेम्बर १५, २०२०), "Sarah McBride Is Set to Be the Nation's Highest-Ranking Transgender Official", The New York Times।
- ↑ Johnson, Chris (नोभेम्बर ३, २०२०), "Sarah McBride Is Set to Be the Nation's Highest-Ranking Transgender Official", Washington Blade, अन्तिम पहुँच नोभेम्बर ७, २०२०।
- ↑ J. Epstein, Reid (सेप्टेम्बर १५, २०२०), "Sarah McBride Is Set to Be the Nation’s Highest-Ranking Transgender Official", The New York Times, अन्तिम पहुँच नोभेम्बर ७, २०२०।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा सारा म्याकब्राइड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |