लुडो (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुडो
नेटफ्लिक्स प्रदर्शित पोस्टर
निर्देशकअनुराग बसु
लेखकअनुराग बसु
सम्राट चक्रवर्ती
निर्माताभूषण कुमार
दिव्या खोसला कुमार
कृष्ण कुमार
अनुराग बसु
तानी बसु
दीपशिका बोस
मुख्य कलाकारअभिषेक बच्चन
आदित्य रोय कपूर
राजकुमार राव
पंकज त्रिपाठी
फातिमा सना शेख
सान्या मल्होत्रा
रोहित सुरेश सराफ
पर्ल माने
छायाङ्कनअनुराग बसु
राजेश शुक्ला
सम्पादनअजय शर्मा
सङ्गीतप्रीतम
वितरक
कम्पनीहरू
टी-सिरिज
अनुराग बसु प्रोडक्सन्स
इशाना मुभिज
वितरकनेटफ्लिक्स
प्रदर्शन मिति
  • १२ नोभेम्बर २०२० (2020-11-12)[१]
अवधि
१५० मिनेट
देशभारत
भाषाहिन्दी

लुडो अनुराग बसुद्वारा निर्देशित सन् २०२० को भारतीय हिन्दी भाषाको एन्थोलोजी डार्क कमेडी क्राइम चलचित्र हो। यो टी-सिरिज, अनुराग बसु प्रोडक्सन्स र इशाना मुभिजको ब्यानर अन्तर्गत भूषण कुमार, दिव्या खोसला कुमार, कृष्ण कुमार, अनुराग बसु, तानी बसु र दीपशिका बोसद्वारा निर्माण गरिएको हो।[२] यसमा अभिषेक बच्चन, राजकुमार राव, पंकज त्रिपाठी, आदित्य रोय कपूर, रोहित सुरेश सराफ, फातिमा सना शेख, सान्या मल्होत्रा, पर्ल माने र इनायत वर्मा रहेका छन्।[३][४] यो चलचित्र १२ नोभेम्बर २०२० मा नेटफ्लिक्समा प्रदर्शित भएको थियो।[१]

कलाकार[सम्पादन गर्नुहोस्]

सङ्गीत[सम्पादन गर्नुहोस्]

लुडो
को साउन्डट्र्याक एल्बम
जारी१३ नोभेम्बर २०२०
शैलीफिचर चलचित्र साउन्डट्र्याक
भाषाहिन्दी
लेबलटी-सिरिज
प्रीतम कालक्रम
लभ आज कल
(२०२०)
लुडो
(२०२०)
८३ (चलचित्र)
(२०२०)
बाह्य अडियो
अडियो ज्युकबक्स युट्युबमा हेर्नुहोस्

चलचित्रको सङ्गीत प्रीतमद्वारा रचना गरिएको थियो भने सईद कादरी, सन्दीप श्रीवास्तव, श्लोक लाल र स्वानन्द किर्किरेद्वारा गीत लेखिएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Abhishek, Aditya Roy Kapur, Rajkummar, Pankaj Tripathi & others lives go beyond one's understanding", DNA (en-USमा), २०२०-१०-१९, अन्तिम पहुँच २०२०-१०-१९ 
  2. "T-Series & Anurag Basu's next titled Ludo starring Abhishek Bachchan, Aditya Roy Kapur,Bhanu Uday Goswami to release on April 24, 2020", Bollywood Hungama, २७ डिसेम्बर २०१९, अन्तिम पहुँच २७ डिसेम्बर २०१९ 
  3. "Ludo first poster: Anurag Basu announces film starring Abhishek Bachchan and Rajkummar Rao", India Today, अन्तिम पहुँच २७ डिसेम्बर २०१९ 
  4. "Ludo first look: Rajkummar Rao, Fatima Sana Shaikh walk in with a baby and swag to spare for Netflix release", Hindustan Times, अन्तिम पहुँच १६ जुलाई २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]