वार्तालाप:अञ्जली लामा
स्वरूप
विकिपरियोजना नेपाल | (Rated अज्ञात-महत्व) | ||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
|
मेट्न सहमत छैन
[सम्पादन गर्नुहोस्]लेख सुधार भइसकेकोले शीमे चिनो हटाइएको छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:१२, १ जनवरी २०२१ (नेपाली समय)
- तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
अञ्जली लामा नेपालकी पहिलो पारलैङ्गिक महिला मोडल हुन् । उनी नेपालबाट अन्तर्राष्ट्रिय मोडल पनि बनेका छन् । अञ्जली लामाको उल्लेखनीयता नरहेको होइन । उनको नाममा गुगल Knowledge Panel समेत रहेको छ । त्यसैले शीघ्र मेटाउन मापदण्ड पूरा हुँदैन । --यलक्वंदा (कुरा गर्ने) १४:२४, १६ नोभेम्बर २०२० (नेपाली समय)
- यलक्वंदा- जीमाजी नीति अनुसार उल्लेखनीयता कायम गर्न थप विश्वसनीय स्रोत आवश्यक रहेकोले यथाशीघ्र स्रोत जोड्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४४, २९ डिसेम्बर २०२० (नेपाली समय)
मैले CNN, BBC, Vogue का केही स्रोतहरू जोडेको छु । --यलक्वंदा (कुरा गर्ने) ११:४१, १ जनवरी २०२१ (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।