वार्तालाप:अञ्जली लामा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपरियोजना नेपाल (Rated अज्ञात-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
??? यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई अझै मूल्याङ्कन प्राप्त भएको छैन।
 अज्ञात  यो लेखले अहिलेसम्म महत्व मूल्याङ्कन प्राप्त गरेको छैन।
 

मेट्न सहमत छैन[सम्पादन गर्नुहोस्]

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


अञ्जली लामा नेपालकी पहिलो पारलैङ्गिक महिला मोडल हुन् । उनी नेपालबाट अन्तर्राष्ट्रिय मोडल पनि बनेका छन् । अञ्जली लामाको उल्लेखनीयता नरहेको होइन । उनको नाममा गुगल Knowledge Panel समेत रहेको छ । त्यसैले शीघ्र मेटाउन मापदण्ड पूरा हुँदैन । --यलक्वंदा (कुरा गर्ने) १४:२४, १६ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

यलक्वंदा- जीमाजी नीति अनुसार उल्लेखनीयता कायम गर्न थप विश्वसनीय स्रोत आवश्यक रहेकोले यथाशीघ्र स्रोत जोड्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४४, २९ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


मैले CNN, BBC, Vogue का केही स्रोतहरू जोडेको छु । --यलक्वंदा (कुरा गर्ने) ११:४१, १ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।