गिगी हदिद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गिगी हदिद
Gigi Hadid
सन् २०१५ नोभेम्बरमा हदिद
जन्मजेलेना नोरा हदिद
(1995-04-23) २३ अप्रिल १९९५ (उमेर २८)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशामोडल
उचाई१.७९ मी (५ फिट १०  इन्च)[१]
कपालको रङ्गसुनौलो[२]
आँखाको रङ्गनीलो-हरियो[२]
व्यवस्थापकआइएमजी मोडल्स (न्युयोर्क)[१]
सन्तान
आफन्तबेला हदिद (बहिनी)

जेलेना नोरा हदिद (जन्म: अप्रिल २३, १९९५), व्यावसायिक रूपमा गिगी हदिदको रूपमा परिचित,[३] एक अमेरिकी मोडल हुन्। सन् २०१४ नोभेम्बरमा, हदिदले मोडल्स डटकममा शीर्ष ५० मोडलहरूको सूचीमा आफ्नो पदार्पण गरेकी थिइन्।[४] सन् २०१६ मा, उनलाई ब्रिटिस फेसन परिषद्ले वर्षको अन्तर्राष्ट्रिय मोडलको रूपमा नामित गरेको थियो।[५] चार वर्षको अवधिमा, हदिदले अन्तर्राष्ट्रिय भोग पत्रिकाको आवरणमा ३५ पटक प्रदर्शन गरिसकेकी छिन्।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Gigi Hadid | Portfolio | IMG Models", IMG Models, अन्तिम पहुँच नोभेम्बर ३०, २०१८  वेब्याक मेसिन अभिलेखिकरण जुन ३, २०२० मिति
  2. २.० २.१ Rosie, Miss (मे ७, २०१२), "Daily Duo : Gigi", Models.com, मूलबाट सेप्टेम्बर ५, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ४, २०१४ 
  3. Hadid, Yolanda (n.d.), "My Beautiful Family", Yolanda.com, मूलबाट अगस्ट १, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ५, २०१४  Website of Gigi Hadid's mother, Yolanda Foster.
  4. Karmali, Sarah (नोभेम्बर २६, २०१४), "Gigi Hadid and Kendall Jenner make Models Top 50 debut", Harper's Bazaar, मूलबाट डिसेम्बर १, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर ७, २०१६ 
  5. "Gigi Hadid wins international model of the year at 2016 Fashion Awards", BBC News, मूलबाट डिसेम्बर २२, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१६ 
  6. "Gigi Hadid Is Confused About What Season It Is, According to Her Latest Outfits", Teen Vogue (अङ्ग्रेजीमा), अन्तिम पहुँच मे १०, २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]