किलियन हजार्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काइलियन हजार्ड
हजार्ड २०१४ मा
व्यक्तिगत जानकारी
पुरा नाम काइलियन हजार्ड
जन्म मिति (1995-08-05) ५ अगस्ट १९९५ (उमेर २८)
जन्म स्थान ला लौभिरे, बेल्जियम
उचाइ १.७१ मि
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
सर्कल ब्रग
सङ्ख्या १३
युवा करियर
२००१–२०११ टुबिज
२०११–२०१३ लिलि
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१३–२०१४ व्हाट स्टार ब्रुकसेल्स (०)
२०१४–२०१५ Zulte Waregem (०)
२०१५–२०१७ उज्पेस्ट ४२ (६)
२०१७– चेल्सी (०)
२०१८–२०१९सर्कल ब्रग (रिण) १७ (४)
२०१९- सर्कल ब्रग (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २९ अगस्ट २०१७

काइलियन हजार्ड (फ्रान्सेली उच्चारण: [kiljan azaʁ] (जन्म ५ अगस्ट १९९५) एक बेल्जियम पेशेवर फुटबल खेलाडी हुन् । उनी वर्तमानमा बेल्जियमको क्लब सर्कल ब्रगका लागि आक्रमक मध्यपंक्तिको रूपमा खेल्दछन् । उनका दुई वटा दाइहरु छन् एडनथोर्गन भने एउटा भाइ छन् एथन । उनिहरु सबैजना पेशेवर फुटबल खेलाडी हुन् ।

कर्यकाल तथ्यांक[सम्पादन गर्नुहोस्]

अद्यावधिक ३१ अगस्ट २०१७.[१]
क्लब सिजन लिग कप[२] युरोप[३] जम्मा
उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल उपस्थिति गोल
व्हाट स्टार ब्रुक्सेल्स २०१३–१४
जम्मा
जुल्ते वेरगेम २०१४–१५
जम्मा
उज्पेस्ट[४] २०१५–१६ ३१ ३८
२०१६–१७ ११ १४
जम्मा ४२ १० ५२
कार्यकाल तथ्यांक ४८ १३ ६२

बाह्य कडी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. किलियन हजार्ड प्रोफाइल सकरवेमा
  2. बेल्जियम कपबेल्जियम सुपर लिग
  3. युइएफए च्याम्पियन्स लिग, युइएफए युरोपा लिगयुइएफए सुपर कप समाबेश छ ।
  4. "Kylian Hazard - MLSZ Adatbank" (Hungarianमा), adatbank.mlsz.hu