थोर्गन हजार्ड
स्वरूप
|
हजार्ड बेल्जियमको तर्फबाट २०१८ फिफा विश्वकपमा | ||||||||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | थोर्गन गानाएल हजार्ड[१] | |||||||||||||||
| जन्म मिति | २९ मार्च १९९३[२] | |||||||||||||||
| जन्म स्थान | ला लौभिरे, बेल्जियम | |||||||||||||||
| उचाइ | १.७४ | |||||||||||||||
| खेल्ने स्थान(हरू) | आक्रमक मध्यपंक्ति | |||||||||||||||
| क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | बोरूसिया डर्टमन्ड | |||||||||||||||
| सङ्ख्या | २३ | |||||||||||||||
| युवा करियर | ||||||||||||||||
| १९९८–२००३ | Royal Stade Brainois | |||||||||||||||
| २००३–२००७ | टुबिजे | |||||||||||||||
| २००७–२०११ | लेन्ज | |||||||||||||||
| वरिष्ठ करियर* | ||||||||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
| २०११–२०१२ | लेन्ज | १४ | (०) | |||||||||||||
| २०१२–२०१५ | चेल्सी | ० | (०) | |||||||||||||
| २०१२–२०१४ | → जुल्ते वेरगेम (रिणमा) | ७३ | (१९) | |||||||||||||
| २०१४–२०१५ | → बोरूसिया मोन्चेन ग्ल्याडब्याच (रिणमा) | २८ | (१) | |||||||||||||
| २०१५–२०१९ | बोरूसिया मोन्चेन ग्ल्याडब्याच | १४१ | (३०) | |||||||||||||
| २०१९- | बोरूसिया डर्टमन्ड | ० | (०) | |||||||||||||
| अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
| २००८ | बेल्जियम यु१५ | ३ | (०) | |||||||||||||
| २००८–२००९ | बेल्जियम यु१६ | १२ | (४) | |||||||||||||
| २००८–२०१० | बेल्जियम यु१७ | १२ | (१) | |||||||||||||
| २०१० | बेल्जियम यु१८ | १ | (०) | |||||||||||||
| २०१०–२०१२ | बेल्जियम यु१९ | २३ | (१०) | |||||||||||||
| २०१२–२०१४ | बेल्जियम यु२१ | १५ | (९) | |||||||||||||
| २०१३– | बेल्जियम | २१ | (३) | |||||||||||||
सम्मान
| ||||||||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६:३२, ५ मे २०१८ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ७ सेप्टेम्बर २०१८ | ||||||||||||||||
थोर्गन गानाएल फ्रन्सिस हजार्ड (फ्रान्सेली उच्चारण: [tɔʁɡan azaʁ] जन्म २९ मार्च १९९३) एक बेल्जियमका व्यावसायिक फुटबल खेलाडी हुन्। उनी वर्तमानमा जर्मन क्लब बोरूसिया डर्टमन्ड र बेल्जियम राष्ट्रिय फुटबल टिमका लागि आक्रमक मध्यपंक्तिको रूपमा खेल्दछन्। उनी एडन हजार्डका भाइ र किलियन हजार्डका दाइ हुन्।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा थोर्गन हजार्ड सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- थोर्गन हजार्ड – युइएफए प्रतियोगिता तथ्याङ्क
- Belgium Stats अभिलेखिकरण २०१८-०६-१५ वेब्याक मेसिन बेल्जियन फुटबल सङ्घ
- थोर्गन हजार्ड प्रोफाइल सकरवेमा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Premier League clubs submit squad lists", Premier League, ४ सेप्टेम्बर २०१२। अभिलेखिकरण १० मार्च २०१३ वेब्याक मेसिन
- ↑ "2018 FIFA World Cup Russia: List of players: Belgium" (PDF), FIFA, १० जुन २०१८, पृ: ३, अन्तिम पहुँच ११ जुन २०१८। अभिलेखिकरण १९ जुन २०१८ वेब्याक मेसिन