एडन हजार्ड

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एडन हजार्ड
Eden Hazard 2018 (cropped).jpg
व्यक्तिगत विवरण
पुरा नाम एडन माइकल हजार्ड[१]
जन्म मिति (१९९१-०१-०७) ७ जनवरी १९९१ (उमेर २८)[२]
जन्म स्थान ला लुभीरे, बेल्जियम
उचाई १.७३ मि[३]
खेल्ने स्थान विङ्गर
क्लबको विवरण
हालको क्लब चेल्सी
नम्बर १०
युवा क्लब
१९९५–२००३ Royal Stade Brainois
२००३–२००५ Tubize
२००५–२००७ Lille
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००७–२०१२ Lille १४७ (३६)
२०१२– चेल्सी २४५ (८५)
राष्ट्रिय टिम
२००६ बेल्जियम अन्डर १५ (१)
२००६ बेल्जियम अन्डर १६ (२)
२००६–२००८ बेल्जियम अन्डर १८ १७ (२)
२००७–२००९ बेल्जियम अन्डर २१ ११ (६)
२००८– बेल्जियम १०० (३०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ११ अगस्त २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १५:५४, १४ जुलाई २०१८ (युटिसी)

एडन माइकल हजार्ड (फ्रेंच उच्चारण: [edɛn azaʁ]; जन्म ७ जनवरी १९९१ एक बेल्जियम व्यावसायिक फुटबल खेलाडी हुन् जो अंग्रेजी क्लब चेल्सीबेल्जियम राष्ट्रिय फुटबल टिमका लागि खेलिरहेको छन् । उनि मुख्यतया आक्रमणकारी मिडफिल्डरको रूपमा खेल्ने गर्छन् । हजर्डको रचनात्मकता, गति, ड्रिबलिंग र नजिकको बल नियन्त्रण व्यापक रूपमा प्रसंशा गरिएको छ । सहकर्मीहरू र टिप्पणीकारहरूले विश्वको सबैभन्दा उत्कृष्ट खेलाडीको रूपमा स्थानित गर्ने गरेका छन् ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "2014 FIFA World Cup Brazil: List of Players" (PDF), FIFA, ११ जुन २०१४, पृ: ४, अन्तिम पहुँच १० जुलाई २०१४ 
  2. "2018 FIFA World Cup Russia: List of players: Belgium" (PDF), FIFA, १० जुन २०१८, पृ: ३, अन्तिम पहुँच १० जुन २०१८ 
  3. "E. Hazard", Soccerway, मूलबाट १६ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ फेब्रुअरी २०१५