एडन हजार्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एडन हजार्ड
Eden Hazard 2018 (cropped).jpg
व्यक्तिगत जानकारी
पुरा नाम एडन माइकल हजार्ड[१]
जन्म मिति (1991-01-07) ७ जनवरी १९९१ (उमेर ३२)[२]
जन्म स्थान ला लुभीरे, बेल्जियम
उचाइ १.७३ मि[३]
खेल्ने स्थान(हरू) विङ्गर
क्लब जानकारी
वर्तमान टोली
रियल म्याड्रिड
सङ्ख्या
युवा करियर
१९९५–२००३ Royal Stade Brainois
२००३–२००५ टुबिज
२००५–२००७ लाइलि
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००७–२०१२ लाइलि १४७ (३६)
२०१२–२०१९ चेल्सी २४५ (८५)
२०१९- रियल म्याड्रिड (०)
अन्तर्राष्ट्रिय करियर
२००६ बेल्जियम अन्डर १५ (१)
२००६ बेल्जियम अन्डर १६ (२)
२००६–२००८ बेल्जियम अन्डर १८ १७ (२)
२००७–२००९ बेल्जियम अन्डर २१ ११ (६)
२००८– बेल्जियम १०० (३०)
सम्मान
पुरुस फुटबल
 बेल्जियमको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
Third place २०१८ फिफा विश्वकप
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ११ अगस्त २०१८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५:५४, १४ जुलाई २०१८ (युटिसी)

एडन माइकल हजार्ड (फ्रेंच उच्चारण: [edɛn azaʁ]; जन्म ७ जनवरी १९९१ एक बेल्जियम व्यावसायिक फुटबल खेलाडी हुन् जो क्लब रियल म्याड्रिडबेल्जियम राष्ट्रिय फुटबल टिमका लागि खेलिरहेको छन् । उनी मुख्यतया आक्रमणकारी मिडफिल्डरको रूपमा खेल्ने गर्छन् । हजर्डको रचनात्मकता, गति, ड्रिबलिंग र नजिकको बल नियन्त्रण व्यापक रूपमा प्रसंशा गरिएको छ । सहकर्मीहरू र टिप्पणीकारहरूले विश्वको सबैभन्दा उत्कृष्ट खेलाडीको रूपमा स्थानित गर्ने गरेका छन् ।

एडन हजार्ड  पुर्व फुटबलर आमा बाबुका छोरा हुन्न, २००५बाट स्थानिय युव्वा क्लबबाट खेल्न सुरु गरेका हुन्न । पछि उनी फ्रान्सको लिली क्लबमा गए र २ वर्ष युथ टिमबाट खेले र सन् २००७ मा लिलीको सीनीयर टोलीबाट डेब्यु गरे र  सन् २०१२ सम्म खेले  ।

सन् २०१२मा उनी इङ्गलीस क्लब चेल्सी मा आए र पहीलो सीजन्मै युइफय यूरोपा लिग जित्न सफल भए । २०१४/२०१५ मा इङ्गलीस प्रिमियरलिग र जित्न सहयोग गरे। २ वर्ष पछि सन् २०१६् / २०१७ दोस्रो इङ्गलीस प्रिमियर लिग जित्न सफल भए ।

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "2014 FIFA World Cup Brazil: List of Players" (PDF), FIFA, ११ जुन २०१४, पृ: ४, अन्तिम पहुँच १० जुलाई २०१४ 
  2. "2018 FIFA World Cup Russia: List of players: Belgium" (PDF), FIFA, १० जुन २०१८, पृ: ३, अन्तिम पहुँच १० जुन २०१८ 
  3. "E. Hazard", Soccerway, मूलबाट १६ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ फेब्रुअरी २०१५  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)