संयुक्त राष्ट्र जिम्मा जमानी परिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Conseil de tutelle des Nations unies
The chamber of the UN Trusteeship Council, United Nations headquarters/UN headquarters, New York
गठन१९४५
प्रकारप्रमुख अङ्ग
कानुनी वैद्यतानिस्कृय (As of १९९४)
प्रमुख
अध्यक्ष

Anne Gueguen

Vice-President

Jonathan Guy Allen
वेबसाइटwww.un.org/en/sections/about-un/trusteeship-council/index.html


संयुक्त राष्ट्र जिम्मा जमानी परिषद United Nations Trusteeship Council (फ्रान्सेली: Conseil de tutelle des Nations unies) संयुक्त राष्ट्रमा ६ प्रमुख अङ्गहरू मध्य एक हो । विश्व युद्धमा पराजित भएका र उपनिवेशमा रहेका राष्ट्रहरूको आत्म-निर्णयको संरक्षण गर्ने उद्देश्यले जिम्मा जमानी परिषदको गठन भएको हो । सन् १९९४ देखि यो निस्कृय अवस्थामा रहेको छ ।

Gallery[सम्पादन गर्नुहोस्]

The world in 1945, UN Trusteeship territories are colored green The world in 2010, with no trusteeship territories left

संयुक्त राष्ट्र सङ्घको प्रधान अङ्गहरू [१]
संयुक्त राष्ट्र महासभा
—  सम्पूर्ण राष्ट्र सङ्घ सदस्यको बिचार संसद  —
सचिवालय
— संयुक्त राष्ट्रको प्रशासनिक अङ्ग —
अन्तर्राष्ट्रिय न्यायालय
— अन्तर्राष्ट्रिय कानुनको सर्वव्यापी न्यायलय —
UN General Assembly hall
Headquarters of the UN in New York City
International Court of Justice
  • राज्यको गैर अनिवार्य सिफारिस समाधान गर्नुका साथै सुरक्षा परिषदलाई सल्लाह सुझाव दिन सक्दछ;
  • सुरक्षा परिषदद्वारा सङ्घमा नयाँ राष्ट्रको प्रवेश सिफारिसलाई फैसला गर्न सक्दछ;
  • बजेट माथि छलफल गर्न;
  • सुरक्षा परिषदको अस्थाई सदस्य छान्न ।
  • संयुक्त राष्ट्र सङ्घको बर्तमान ढाँचालाई सहयोग गर्नु;
  • सङ्घको अध्यक्ष – राष्ट्र सङ्घको महासचिव – महासभाबाट ५ बर्षको लागि छानिएको हुन्छ जुन यस सङ्गठनको प्रमुख व्यक्ति हुन्छ.
  • आफ्नो अधिकार क्षेत्र भित्र रहेर राज्य बीचको बिबाद समाधान गर्न;
  • उचित कानूनी सल्लाह दिनु;
  • बहुमतको आधारमा फैसला गरिन्छ. यहाँ रहने १५ जना न्यायधीश महासभाबाट छानिएर आएको हुन्छ जसको कार्यकाल ९ बर्षको हुन्छ ।
सुरक्षा परिषद
— अन्तर्राष्ट्रिय सुरक्षा मुद्दा व्यवस्थापनको लागि —
आर्थिक तथा सामाजिक परिषद्
— विश्व आर्थिक तथा सामाजिक मुद्दा हेर्नका लागि —
जिम्मा जमानी परिषद
— आधिकारिक क्षेत्र हेर्नका लागि (हाल निस्क्रिय) —
UN security council
UN Economic and Social Council
UN Trusteeship Council
  • अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा सम्बन्धि मुद्दाको हल निकाल्न;
  • सुरक्षा परिषदको अनिवार्य प्रस्तावलाई मन्जुरी दिन सक्छ;
  • १५ सदस्य राष्ट्र रहने ब्यबस्था छ जस मध्ये ५ स्थायी सदस्य राष्ट्र (भेटो शक्ति प्रयोग गर्न सक्ने) तथा १० निर्वाचित सदस्य रहने ब्यबस्था रहेको छ ।
  • आर्थिक तथा सामाजिक मामिलामा राज्यलाई सहयोग गर्नु मुख्य काम हो;
  • ३ बर्षको लागि महासभाद्वारा ५४ सदस्यलाई यस परिषदमा काम गर्नका लागि पठाएको हुन्छ.
  • लिग अफ नेसनले गरेको जानदेशको आधारमा यो परिषदको मुख्य उद्देश्य उपनिवेशहरूको सिमा तथा सम्पति प्रबन्धन गर्नु रहेको थियो ;
  • सन् १९९४ देखि निस्क्रिय रहेको छ, जब पलाउले स्वतन्त्रता प्राप्त गर्यो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "UN Charter: Chapter III", United Nations, अन्तिम पहुँच २४ मार्च २००८