कोनोसुके मात्सुसिता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोनोसुके मात्सुसिता
松下 幸之助
मात्सुसिता सन् १९२९ मा
जन्म(१८९४-११-२७)नोभेम्बर २७, १८९४
वाकायामा, जापान
मृत्युअप्रिल २७, १९८९(1989-04-27) (उमेर ९४)
मोरिगुची, ओसाका, जापान
राष्ट्रियताजापान जापान
अन्य नामव्यवस्थापनको भगवान
पेशाव्यवसायी र उद्योगपति
चिनारीको कारणपानासोनिकको संस्थापक
जम्मा सम्पतिअमेरिकी$३ बिलियन(सन् १९८९)
जीवनसाथीमुमेनो लुई
सन्तानसाचिको मात्सुसिता
आफन्त

कोनोसुके मात्सुसिता (松下 幸之助 मात्सुसिता कोनोसुके?, सन् १८९४ नोभेम्बर २७ – सन् १९८९ अप्रिल २७), एक जापानी उद्योगपति थिए जसले सबैभन्दा ठूलो जापानी उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी पानासोनिकको स्थापना गरेका थिए। मात्सुसितालाई "व्यवस्थापनको भगवान" को रूपमा उल्लेख गरिएको छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The “God of Management” Explained How to Practice the Spirit of Capitalism", The Liberty, ३ फेब्रुअरी २००५, अन्तिम पहुँच २८ सेप्टेम्बर २०२१ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]