हिरोयुकी मात्सुसिता
स्वरूप
हिरोयुकी मात्सुसिता | |
---|---|
![]() हिरो मात्सुसिता सन् २००० मा | |
जन्म | [१] निसिनोमिया, ह्योगो प्रान्त, जापान | १४ मार्च १९६१
राष्ट्रियता | ![]() |
पेशा | व्यवसायी , पूर्व कार चालक |
चिनारीको कारण |
|
उपाधि |
|
आफन्त |
|
पुरस्कार | च्याम्पियनसिप क्लब |
हस्ताक्षर | |
![]() |
हिरोयुकी "हिरो" मात्सुसिता (ヒロ松下 मात्सुसिता हिरो , पूर्ण कान्जी:松下弘幸), च्याम्प कार र फर्मुला एट्लान्टिक शृङ्खलाको एक पूर्व चालक हुन्। उनी टोयोटा एट्लान्टिक च्याम्पियनसिप (प्रशान्त) जित्ने पहिलो र एक मात्र जापानी चालक हुन्। उनी इन्डियानापोलिस ५०० (इन्डी ५००) मा सहभागिता जनाउने पहिलो जापानी चालक पनि हुन्।[५] उनी कोनोसुके मात्सुसिता, पानासोनिक कम्पनीको संस्थापक, र मासाहारू मात्सुसिताको छोरा हुन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Hiro Matsushita", DriverDatabase।
- ↑ "Canterbury Car Club (Organiser)"।
- ↑ "HIRO AT LARGE", LA Times।
- ↑ "安全性も性能も 一歩先行く兵庫県と神戸市の「ドローン導入」", Forbes Japan।
- ↑ "Hiroyuki Matsushita", historicracing.com, अन्तिम पहुँच ७ सेप्टेम्बर २०२१।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- मोटरस्पोर्ट्स
- नासकार
- स्पोर्ट्सकार
- हिरोयुकी मात्सुसिता ट्विटरमा
- इन्टरनेट चलचित्र डेटाबेसमा Hiro Matsushita
- फेसबुकमा हिरोयुकी मात्सुसिता

विकिमिडिया कमन्समा हिरो मात्सुसिता सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।