मासाहारू मात्सुसिता
स्वरूप
मासाहारू मात्सुसिता | |
|---|---|
| जन्म | सेप्टेम्बर १७, १९१२ टोकियो, जापान |
| मृत्यु | जुलाई १६, २०१२ (उमेर ९९)[१] ओसाका, जापान |
| राष्ट्रियता | |
| पेशा | व्यवसायी |
| चिनारीको कारण | पानासोनिक कम्पनीका दोस्रो अध्यक्ष |
| उपाधि | टोकियो विश्वविद्यालय |
| सन्तान | |
| आफन्त |
|
| पुरस्कार |
|
मासाहारू मात्सुसिता (松下 正治, [मात्सुसिता मासाहारू] Error: {{लिप्यन्तरण}}: transliteration text not Latin script (pos 1: म) (help), सन् १९१२ सेप्टेम्बर १७ – सन् २०१२ जुलाई १६), एक जापानी व्यापारी र पानासोनिकको दोस्रो अध्यक्षको रूपमा सोह्र वर्ष सेवा गरेका थिए।[२] उनी पानासोनिक कम्पनीका संस्थापक, कोनोसुके मात्सुसिताको ज्वाइँ थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Westflake, Adam (जुलाई १७, २०१२), "Panasonic's influential former president, chairman Matsushita dies at 99", Japan Daily Press, मूलबाट मे २७, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २८, २०२१। वेब्याक मेसिन अभिलेखिकरण मे २७, २०१६ मिति
- ↑ Kageyama, Yuri (जुलाई १७, २०१२), "Former Panasonic president Matsushita dies at 99", Associated Press, अन्तिम पहुँच सेप्टेम्बर २८, २०२१।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मासाहारू मात्सुसिता सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।