अक्कादी भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अक्कादी
बेबिलोनी वा अश्शूरी
𒀝𒅗𒁺𒌑
अक्कदु
मनिष्तुशुको ओबिलिस्कमा अक्कादी भाषाको शिलालेख
क्षेत्रमेसोपोटामिया
मातृभाषी वक्ता
आञ्चलिक भाषाहरू
सरकारी दर्जा
आधिकारिक भाषा
सुरुमा अक्काद (मध्य मेसोपोटामिया); कांस्यको अन्त्य र प्रारम्भिक फलाम युगमा मध्य पूर्व र इजिप्टको साझा भाषा।
भाषा सङ्केतहरू
आइएसओ ६३९-२akk
आइएसओ ६३९-३akk
ग्लोटोलगakka1240[६]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

अक्कादी ( akkadû, 𒀝𒅗𒁺𒌑 ak-ka-du-u 2 ; लोगोग्राम: 𒌵𒆠 URI KI ) एक विलुप्त पूर्वी सेमिटिक भाषा हो जुन प्राचीन मेसोपोटामियामा (अक्कद , असिरिया, इसिन, लार्सा र बेबिलोनिया) तेस्रो सहस्राब्दी इसापूर्व देखि आठौँ शताब्दी इसापूर्व सम्म बोलियो जब त्यसलाई क्रमश आरामी भाषाले प्रतिस्थापन गर्न थाल्यो।

यो सबैभन्दा पहिलो प्रलेखित सेमिटिक भाषा हो र यसले क्युनिफोर्म लिपिको प्रयोग गर्दथ्यो जुन मूल रुपमा असम्बन्धित र विलुप्त सुमेरी भाषा लेख्न प्रयोग गरिन्थ्यो। अक्कादी भाषा अक्कद सहरको नामबाट राखिएको हो जुन अक्कादी साम्राज्य (लगभग  २३३४ - २१५४  ईसापूर्व) को समयमा मेसोपोटामियाली सभ्यताको प्रमुख केन्द्र रहेको थियो। सुमेरी र अक्कादी भाषाहरूको बीचको पारस्परिक प्रभावले यी भाषाहरूलाई विद्वानहरूलाई भाषा सङ्घको रूपमा वर्णन गर्न प्रेरित गरेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Akkadian" 
  2. I.J. Gelb, "Old Akkadian writing and grammar", uchicago.edu, अन्तिम पहुँच २५ जुन २०२३ 
  3. "Babylonian dialect | Akkadian dialect | Britannica" 
  4. Shlomo Izre’el (२००७), "Canaano-Akkadian", tau.ac.il, अन्तिम पहुँच २५ जुन २०२३ 
  5. von Dassow, Eva, "Canaanite in Cuneiform", Journal of the American Oriental Society, vol. 124, no. 4, pp. 641–74, 2004
  6. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "अक्कादी", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।