सबिन लिम्बु
स्वरूप
सबिन लिम्बु Sabin Limbu | |
---|---|
वास्तविक नाम | पदम हांग थम्सुन्हांग |
जन्म | झापा, नेपाल | १० फेब्रुअरी १९८९
विधा | पप संगीत |
पेशा | सङ्गीतकार, गायक, लेखक |
वाद्ययन्त्र | स्वर, गितार |
सक्रिय वर्ष | सन् २००९ – हाल |
पदम हांग थम्सुन्हांग उर्फ सबिन र्लिम्बु एक नेपाली गायक, संगीतकार तथा कम्पोजर हुन।[१][२][३][४] उनको जन्म झापा मा भएको हो । वाल्यकाल देखि नै गायनमा रुची रहेको सबिन लिम्बुले इ.स २००९ देखि नेपालि सांगीतिक छेत्र मा प्रवेश गरे ।[५][६][७]
अवार्ड
[सम्पादन गर्नुहोस्]सांगीतिक कन्सर्ट
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "View epaper from all publications", Epapers of all publications from Kantipur Media Group। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२१ मिति
- ↑ "राजेश पायल राईको आवाजमा ‘आधा लैजाऊ तिमी माया’ (भिडिओ)", nepalkhabar।
- ↑ "चर्चाको शिखर चुम्दै गायक सबिन लिम्बु, यस्ता छन् उनका हिट गीतहरु (भिडियो)"।[स्थायी मृत कडी]
- ↑ प्रकाशित मिति: बुधबार, पुस ५ (२०१७ डिसेम्बर २०), "बहु प्रतिभाका धनी,सुरेन्द्र महर्जनको १६ औँ कृती गीति एल्बम “अमर २ “ सार्बजनिक"।
- ↑ "गायक सबिन लिम्बुकाे ‘मनपरेको माया’ गीत रिलिज", Samachar Dainik।
- ↑ "नेपालमै पहिलो पटक ‘सारङ्गी–आर्केष्टा’", २०१९ सेप्टेम्बर २२।
- ↑ "गायक सविन र जीना तामांङले ल्याए नयाँ गीत : माया गाँस्नलाई भनिराख्नु पर्दैन, मिठो हाँस्नलाई सोधीराख्नु पर्दैन", ratokalam.com।
- ↑ Nepal, Beauty News (२०२२ जुन १४), "दोश्रो र तेश्रो जिनियस म्युजिक अवार्डको मनोनयन सार्वजनिक"।
- ↑ "एपिक नेपाल म्युजिक अवार्डको सर्बाधिक ६५ विधाको उत्कृष्ट ५ मनोनयन सार्बजनिक", २०१८ डिसेम्बर ३।[स्थायी मृत कडी]
- ↑ खबर, पूर्वी, "एपिक नेपाल म्युजिक अवार्डको सर्वाधिक ६५ विधाको उत्कृष्ट ५ मनोनयन सार्बजनिक", Purbikhabar.com।
- ↑ "नयाँवर्षको स्वागत गर्दै साइप्रसमा भव्य कार्यक्रम सम्पन्न", २०१९ अप्रिल १७।
- ↑ "रेन्बो कन्सर्ट", narimag.com.np।