सामग्रीमा जानुहोस्

सबिन लिम्बु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सबिन लिम्बु
Sabin Limbu
वास्तविक नामपदम हांग थम्सुन्हांग
जन्म (1989-02-10) १० फेब्रुअरी १९८९ (उमेर ३७)
झापा, नेपाल
विधापप संगीत
पेशासङ्गीतकार, गायक, लेखक
वाद्ययन्त्रस्वर, गितार
सक्रिय वर्षसन् २००९ – हाल

पदम हांग थम्सुन्हांग उर्फ सबिन र्लिम्बु एक नेपाली गायक, संगीतकार तथा कम्पोजर हुन।[१][२][३][४] उनको जन्म झापा मा भएको हो । वाल्यकाल देखि नै गायनमा रुची रहेको सबिन लिम्बुले इ.स २००९ देखि नेपालि सांगीतिक छेत्र मा प्रवेश गरे ।[५][६][७]

अवार्ड

[सम्पादन]
  • जिनियस म्यूजिक अवार्ड २०७६ मनोनयन[८]
  • एपिक नेपाल म्युजिक अवार्ड [९][१०]

सांगीतिक कन्सर्ट

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "View epaper from all publications", Epapers of all publications from Kantipur Media Group, मूलबाट २०१९-०५-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०६।
  2. ↑ "राजेश पायल राईको आवाजमा ‘आधा लैजाऊ तिमी माया’ (भिडिओ)", nepalkhabar।
  3. ↑ "चर्चाको शिखर चुम्दै गायक सबिन लिम्बु, यस्ता छन् उनका हिट गीतहरु (भिडियो)"।[स्थायी मृत कडी]
  4. ↑ प्रकाशित मिति: बुधबार, पुस ५ (२०१७ डिसेम्बर २०), "बहु प्रतिभाका धनी,सुरेन्द्र महर्जनको १६ औँ कृती गीति एल्बम “अमर २ “ सार्बजनिक"।[स्थायी मृत कडी]
  5. ↑ "गायक सबिन लिम्बुकाे ‘मनपरेको माया’ गीत रिलिज", Samachar Dainik।[स्थायी मृत कडी]
  6. ↑ "नेपालमै पहिलो पटक ‘सारङ्गी–आर्केष्टा’", २०१९ सेप्टेम्बर २२।
  7. ↑ "गायक सविन र जीना तामांङले ल्याए नयाँ गीत : माया गाँस्नलाई भनिराख्नु पर्दैन, मिठो हाँस्नलाई सोधीराख्नु पर्दैन", ratokalam.com।[स्थायी मृत कडी]
  8. ↑ Nepal, Beauty News (२०२२ जुन १४), "दोश्रो र तेश्रो जिनियस म्युजिक अवार्डको मनोनयन सार्वजनिक"।
  9. ↑ "एपिक नेपाल म्युजिक अवार्डको सर्बाधिक ६५ विधाको उत्कृष्ट ५ मनोनयन सार्बजनिक", २०१८ डिसेम्बर ३।[स्थायी मृत कडी]
  10. ↑ खबर, पूर्वी, "एपिक नेपाल म्युजिक अवार्डको सर्वाधिक ६५ विधाको उत्कृष्ट ५ मनोनयन सार्बजनिक", Purbikhabar.com, मूलबाट २०२२-०८-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०८-०६।
  11. ↑ "नयाँवर्षको स्वागत गर्दै साइप्रसमा भव्य कार्यक्रम सम्पन्न", २०१९ अप्रिल १७।
  12. ↑ "रेन्बो कन्सर्ट", narimag.com.np।