मुख्यभूमि चीन
स्वरूप
यो लेखलाई चिनियाँ विकिपिडियाको अनुरूप लेख अनुवाद गरि विस्तार गरिएको हुनसक्छ। (भदौ २०७९) अनुवाद गर्नुपूर्व महत्त्वपूर्ण निर्देशिका पढ्नका लागि थिच्नुहोस् ।
|
मुख्यभूमी चीन | |
---|---|
भूराजनीतिक शब्द "मुख्यभूमि चीन" (माथि देखाइए अनुसार गाढा गरिएको क्षेत्र) जनवादी गणतन्त्र चीनको प्रत्यक्ष प्रशासन अन्तर्गतका क्षेत्रहरूको रूपमा परिभाषित गरिएको छ, जसमा हाइनान र झोउसान आदिका टापुहरू समावेश छन्। | |
सबैभन्दा ठुलो सहरहरू | |
आधिकारिक भाषा | मानक चिनियाँ भाषा |
जातिगत समूहहरू | चीनका जातीय समूह हेर्नुहोस् |
रैथाने(हरू) | |
क्षेत्रफल | |
• जम्मा | ९५,९६,९६१ किमी२ (३७,०५,४०७ वर्ग माइल) |
जनसङ्ख्या | |
• सन् २०१९ जनगणना | १,४०,००,५०,००० |
• घनत्व | १४७ /किमी2 (३८०.७ /वर्ग माइल) |
मुद्रा |
|
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+८ (चीन मानक समय) |
सडक प्रयोग | दायाँ |
टेलिफोन कोड | +८६ |
इन्टरनेट डोमेन | |
अचेल | जनवादी गणतन्त्र चीन |
मुख्यभूमि चीन | |||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सरलीकृत चिनियाँ | 中国大陆 | ||||||||||||||||||||||||||||||||
परम्परागत चिनियाँ | 中國大陸 | ||||||||||||||||||||||||||||||||
अनुवादित अर्थ | महादेशीय चीन | ||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||
वैकल्पिक चिनियाँ नाम | |||||||||||||||||||||||||||||||||
सरलीकृत चिनियाँ | 中国内地 | ||||||||||||||||||||||||||||||||
परम्परागत चिनियाँ | 中國內地 | ||||||||||||||||||||||||||||||||
शाब्दिक अर्थ | Inland China | ||||||||||||||||||||||||||||||||
|
मुख्यभूमि चीन भन्नाले एक भूराजनीतिक शब्द हो जुन जनवादी गणतन्त्र चीन (हाइनान वा चोङमिङ जस्ता टापुहरू सहित)द्वारा शासित क्षेत्रको रूपमा परिभाषित गरिएको छ। जनवादी गणतन्त्र चीनका आश्रित क्षेत्रहरू र विशाल चीन (बृहत्तर चीन) भित्रका अन्य क्षेत्रहरू बाहेकका भूभागहरूलाई बुझ्न सकिन्छ। चिनियाँ मुख्य भूमिभन्दा बाहिरका क्षेत्रहरू यस प्रकार छन्:
हङकङ, जनवादी गणतन्त्र चीनको कानुन अन्तर्गत एक अर्ध-निर्भर क्षेत्र हो जुन आधिकारिक रूपमा "चीनको विशेष प्रशासनिक क्षेत्र" (पहिले एक बेलायती उपनिवेश) को रूपमा रहेको छ।
- मकाउ, जनवादी गणतन्त्र चीनको कानुन अन्तर्गत एक अर्ध-निर्भर क्षेत्र हो जुन आधिकारिक रूपमा "चीनको विशेष प्रशासनिक क्षेत्र" (पहिले पोर्तुगाली उपनिवेश) को रूपमा रहेको छ।
- गणतन्त्र चीन (सामान्यतया ताइवान भनेर चिनिन्छ) द्वारा शासित क्षेत्रहरू, जसमा ताइवान टापु, ताइवान जलसन्धिको पेस्कादोरेस द्वीपसमूह र फुज्यानको किनारमा रहेका किनमेन, मात्सु, र वुकिउ (किनमेन) टापुहरू समावेश छन्।
प्रवासी चिनियाँहरू, विशेष गरी मलेसियाली चिनियाँ र सिङ्गापुरेे चिनियाँहरूले यस शब्दलाई "पुख्र्यौली भूमि" का मानिसहरूलाई वर्णन गर्न प्रयोग गर्छन्।