राष्ट्रिय फेसन प्राविधिक संस्थान
स्वरूप
प्रकार | सार्वजनिक |
---|---|
स्थापना | सन् १९८६ |
बजेट | ₹१२० करोड (युएस$१७ मिलियन) (आव २०२२-२३ अनु.)[१] |
Students | ११,५१४[२] |
स्थान | नयाँ दिल्ली (मुख्य कार्यालय), चेन्नई, गान्धीनगर, हैदराबाद, कोलकाता, मुम्बई, बेङ्गलोर, रायबरेली, भोपाल, कन्नुर, शिलोङ, पटना, काँगडा, भुवनेश्वर, जोधपुर, पञ्चकुला, दमन, र श्रीनगर २३°०६′४६″N ७२°२२′२८″E / २३.११२८°N ७२.३७४५°Eनिर्देशाङ्कहरू: २३°०६′४६″N ७२°२२′२८″E / २३.११२८°N ७२.३७४५°E |
क्याम्पस | सहरी |
Affiliations | वस्त्र मन्त्रालय, भारत सरकार |
वेबसाइट | nift |
राष्ट्रिय फेसन प्राविधिक संस्थान (एनआइएफटी) एक भारतीय स्वायत्त संस्थान हो जसलाई वस्त्र मन्त्रालयद्वारा नियन्त्रण गर्ने गरिन्छ। यो संस्थानले विद्यार्थीहरूलाई फेसन, डिजाइनिङ, प्रविधि, र व्यवस्थापन विषयमा पाठ्यक्रमहरू प्रदान गर्दछ। यसको मुख्य कार्यालय नयाँ दिल्ली, भारतमा रहेको छ।
इतिहास
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Expenditure Profile, 2022–2923", Government of India – Ministry of Finance – Budget Division, फेब्रुअरी २०२२, पृ: ६१, अन्तिम पहुँच २३ अगस्ट २०२२।
- ↑ "NIFT Advantage | NIFT", www.nift.ac.in।