राष्ट्रिय फेसन प्राविधिक संस्थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय फेसन प्राविधिक संस्थान
प्रकारसार्वजनिक
स्थापनासन् १९८६
बजेट१२० करोड (युएस$१७ मिलियन)
(आव २०२२-२३ अनु.)[१]
विद्यार्थीहरू११,५१४[२]
स्थान
२३°०६′४६″N ७२°२२′२८″E / २३.११२८°N ७२.३७४५°E / 23.1128; 72.3745निर्देशाङ्कहरू: २३°०६′४६″N ७२°२२′२८″E / २३.११२८°N ७२.३७४५°E / 23.1128; 72.3745
क्याम्पससहरी
सम्बन्धनहरूवस्त्र मन्त्रालय, भारत सरकार
वेबसाइटnift.ac.in

राष्ट्रिय फेसन प्राविधिक संस्थान (एनआइएफटी) एक भारतीय स्वायत्त संस्थान हो जसलाई वस्त्र मन्त्रालयद्वारा नियन्त्रण गर्ने गरिन्छ। यो संस्थानले विद्यार्थीहरूलाई फेसन, डिजाइनिङ, प्रविधि, र व्यवस्थापन विषयमा पाठ्यक्रमहरू प्रदान गर्दछ। यसको मुख्य कार्यालय नयाँ दिल्ली, भारतमा रहेको छ।

इतिहास[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Expenditure Profile, 2022–2923", Government of India – Ministry of Finance – Budget Division, फेब्रुअरी २०२२, पृ: ६१, अन्तिम पहुँच २३ अगस्ट २०२२ 
  2. "NIFT Advantage | NIFT", www.nift.ac.in