सामग्रीमा जानुहोस्

लुम्बिनीको अशोक स्तम्भ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुम्बिनीको अशोक स्तम्भ
स्तम्भको उत्खनन, र स्तम्भको फेदमा शिलालेखको खोज।
सामग्रीपालिश बलौटे ढुङ्गा
भेटियो२७°२८′११″N ८३°१६′३२″E / २७.४६९६५०°N ८३.२७५५९५°E / 27.469650; 83.275595निर्देशाङ्कहरू: २७°२८′११″N ८३°१६′३२″E / २७.४६९६५०°N ८३.२७५५९५°E / 27.469650; 83.275595
स्थानलुम्बिनी, नेपाल
हालको स्थानलुम्बिनी, नेपाल
लुम्बिनी स्तम्भ is located in लुम्बिनी प्रदेश
लुम्बिनी स्तम्भ
लुम्बिनी
स्तम्भ
लुम्बिनी स्तम्भ is located in नेपाल
लुम्बिनी स्तम्भ
लुम्बिनी
स्तम्भ

लुम्बिनी स्तम्भ शिलालेख, जसलाई पडेरिया शिलालेख पनि भनिन्छ, पुरातन ब्राह्मी लिपिको शिलालेख हो, जुन डिसेम्बर १८९६ मा नेपाली सेनाका पूर्व प्रधानसेनापति डाक्टर फ्यूहरार ले लुम्बिनी, नेपालको अशोक स्तम्भमा फेला पारेका थिए।[] यो भूतकालमा र साधारण तेस्रो व्यक्ति (शाही तेस्रो व्यक्ति होइन) मा रहेको छ, यसले अशोक आफैँको घोषणा होइन, बरु यस क्षेत्रमा उनको भ्रमणको पछिको स्मरण हो।[]

अनुवाद

(नेपाली)

मौलिक

(मूल ब्राह्मी लिपि)

शिलालेख

(ब्राह्मी लिपिमा प्राकृत)

देवताहरूका प्रिय प्रियदर्शी (अशोक) राजा राज्यकालको बीसौँ वर्षमा आफैँ आउनुभयो। यहाँ शाक्यमुनि बुद्धको जन्म भएकाले (बुद्धजन्म) सङ्केतक शिलामा पूजा गरी यो शिलास्तम्भ स्थापना गर्नुभयो। यहाँ भगवान्‌को जन्म भएकाले गाउँको बलि (कर) घटाई आठौँ भाग मात्र कायम गर्नुभयो।

— लुम्बिनीको अशोक स्तम्भ[]

𑀤𑁂𑀯𑀸𑀦𑀁𑀧𑀺𑀬𑁂𑀦𑀧𑀺𑀬𑀤𑀲𑀺𑀦𑀮𑀸𑀚𑀺𑀦𑀯𑀻𑀲𑀢𑀺𑀯𑀲𑀸𑀪𑀺𑀲𑀺𑀢𑁂𑀦
देवानपियेन पियदसिन लाजिन वीसतिवसाभिसितेन
𑀅𑀢𑀦𑀆𑀕𑀸𑀘 𑀫𑀳𑀻𑀬𑀺𑀢𑁂 𑀳𑀺𑀤𑀩𑀼𑀥𑁂𑀚𑀸𑀢 𑀲𑀓𑁆𑀬𑀫𑀼𑀦𑀺𑀢𑀺
अगनआगाच महीयिते हिदबुधेजाते सक्यमुनीति
𑀲𑀺𑀮𑀸𑀯𑀺𑀕𑀥𑀪𑀺𑀘𑀸𑀓𑀸𑀳𑀸𑀧𑀺𑀢 𑀲𑀺𑀮𑀸𑀣𑀪𑁂𑀘 𑀉𑀲𑀧𑀸𑀧𑀺𑀢𑁂
सिलाविगडभीचा कालापित सिलाथभेच उसपापिते
𑀳𑀺𑀤𑀪𑀕𑀯𑀁𑀚𑀸𑀢𑀢𑀺 𑀮𑀼𑀁𑀫𑀺𑀦𑀺𑀕𑀸𑀫𑁂 𑀉𑀩𑀮𑀺𑀓𑁂𑀓𑀝𑁂
हिदभगवंजातेति लुंमिनिगामे उबलिकेकटे
𑀅𑀞𑀪𑀸𑀕𑀺𑀬𑁂𑀘
अठभागियेच

लुम्बिनी रुम्मिन्देई स्तम्भ १८९६ मा खोजको समयमा, शिलालेखको स्थान सहित, जुन जमिनको सतह मुनि लगभग १ मिटर लुकाइएको थियो।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Smith, Vincent A. (१८९७), "The Birthplace of Gautama Buddha", The Journal of the Royal Asiatic Society of Great Britain and Ireland: 615–621, जेएसटिओआर 25207888 
  2. Beckwith, Christopher I. (२०१७), Greek Buddha: Pyrrho's Encounter with Early Buddhism in Central Asia (अङ्ग्रेजीमा), Princeton University Press, पृ: 246, आइएसबिएन 978-0-691-17632-1 
  3. "दक्षिण एसियाको सबैभन्दा प्राचीन ब्राह्मी लिपि उत्कीर्ण भएका तीन अभिलेख", शिलापत्र, अन्तिम पहुँच २०२३-०२-०७ 
  4. Asoka pillar at Rummindei [Lumbini] in the Nepal Tarai, west view of ruins. British Library Online
  5. "Dr. Fuhrer went from Nigliva to Rummindei where another Priyadasin lat has been discovered... and an inscription about 3 feet below surface, had been opened by the Nepalese" in Calcutta, Maha Bodhi Society (१९२१), The Maha-Bodhi (अङ्ग्रेजीमा), पृ: २२६। 

१-: ज्ञानेश्वर भट्टराई सामान्यज्ञान