विकाराबाद जिल्ला
स्वरूप
विकाराबाद जिल्ला | |
---|---|
देश | भारत |
राज्य | तेलङ्गाना |
सदरमुकाम | विकाराबाद |
क्षेत्रफल | |
• कुल | ३३८६.०० किमी२ (१३०७.३४ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११) | |
• कुल | ९२७१४० |
• घनत्व | २७०/किमी२ (७१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:३० (भारतीय मानक समय) |
विकाराबाद जिल्ला भारतको तेलङ्गाना राज्यको एउटा जिल्ला हो। विकाराबाद जिल्लाको मुख्यालय हो। जिल्लाले सङ्गारेड्डी, महबूबनगर, नारायणपेट, रङ्गरेड्डी जिल्लाहरू र कर्नाटकको राज्य सीमासँग सिमाना बाँडेको छ।[१]
भूगोल
[सम्पादन गर्नुहोस्]जिल्ला ३,३८६.०० वर्ग किलोमिटर (१,३०७.३४ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ। यस जिल्लाले उत्तरमा सङ्गारेड्डी जिल्ला, पूर्वमा रङ्गरेड्डी जिल्ला, दक्षिणमा महबूबनगर जिल्ला र पश्चिममा कर्नाटक जिल्लाले घेरिएको छ।[२]
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]भारतको २०११ को जनगणना अनुसार, जिल्लाको जनसङ्ख्या ९२७,१४० छ।[२]
प्रशासनिक विभाजनहरू
[सम्पादन गर्नुहोस्]जिल्लामा तन्दुर र विकाराबाद गरी दुई राजस्व विभाग हुनेछन्। यसलाई २० मण्डलहरूमा उप-विभाजित गरिएको छ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Vikarabad district", New Districts Formation Portal, Government of Telangana, मूलबाट १२ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २०१७। वेब्याक मेसिन अभिलेखिकरण १२ अक्टोबर २०१६ मिति
- ↑ २.० २.१ "Vikarabad district", Official website Vikarabad district, अन्तिम पहुँच ३१ मार्च २०१७।
- ↑ "Vikarabad district", New Districts Formation Portal, Government of Telangana, मूलबाट १२ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २०१७। वेब्याक मेसिन अभिलेखिकरण १२ अक्टोबर २०१६ मिति