सामग्रीमा जानुहोस्

विकाराबाद जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकाराबाद जिल्ला
नक्सा
विकाराबाद जिल्ला
तेलङ्गानामा स्थान
देश भारत
राज्यतेलङ्गाना
सदरमुकामविकाराबाद
क्षेत्रफल
 • कुल३३८६.०० किमी२ (१३०७.३४ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • कुल९२७१४०
 • घनत्व२७०/किमी२ (७१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)

विकाराबाद जिल्ला भारतको तेलङ्गाना राज्यको एउटा जिल्ला हो। विकाराबाद जिल्लाको मुख्यालय हो। जिल्लाले सङ्गारेड्डी, महबूबनगर, नारायणपेट, रङ्गरेड्डी जिल्लाहरू र कर्नाटकको राज्य सीमासँग सिमाना बाँडेको छ।[१]

भूगोल

[सम्पादन]

जिल्ला ३,३८६.०० वर्ग किलोमिटर (१,३०७.३४ वर्ग माइल) क्षेत्रफलमा फैलिएको छ। यस जिल्लाले उत्तरमा सङ्गारेड्डी जिल्ला, पूर्वमा रङ्गरेड्डी जिल्ला, दक्षिणमा महबूबनगर जिल्ला र पश्चिममा कर्नाटक जिल्लाले घेरिएको छ।[२]

जनसाङ्ख्यिकी

[सम्पादन]

भारतको २०११ को जनगणना अनुसार, जिल्लाको जनसङ्ख्या ९२७,१४० छ।[२]

प्रशासनिक विभाजनहरू

[सम्पादन]

जिल्लामा तन्दुर र विकाराबाद गरी दुई राजस्व विभाग हुनेछन्। यसलाई २० मण्डलहरूमा उप-विभाजित गरिएको छ।[३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Vikarabad district", New Districts Formation Portal, Government of Telangana, मूलबाट १२ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २०१७। अभिलेखिकरण १२ अक्टोबर २०१६ वेब्याक मेसिन
  2. 1 2 "Vikarabad district", Official website Vikarabad district, अन्तिम पहुँच ३१ मार्च २०१७।
  3. ↑ "Vikarabad district", New Districts Formation Portal, Government of Telangana, मूलबाट १२ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २०१७। अभिलेखिकरण १२ अक्टोबर २०१६ वेब्याक मेसिन