कुशल मल्ल
स्वरूप
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | कुशल मल्ल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | बुटवल, रुपन्देही | ५ मार्च २००४|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | बाया हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | ढिलो बायाँ हात अर्थोडक्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | अलराउन्डर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप २२) | ८ फेब्रुअरी २०२० v संयुक्त राज्य अमेरिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ४ सेप्टेम्बर २०२३ v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टिट्वान्टी पहिलो खेल (क्याप २७) | १ अक्टुबर २०१९ v जिम्बाब्वे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | ३ नोभेम्बर २०२३ v संयुक्त अरब इमिरेट्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: [१], १८ जुन २०२३ |
कुशल मल्ल (जन्म ५ मार्च २००४) नेपाली क्रिकेट खेलाडी हुन्। [१] उनी बायाँ हाते ब्याट्सम्यान र बायाँ हाते अफ स्पिनर हुन्। [२]
करियर
[सम्पादन गर्नुहोस्]अप्रिल २०२३ मा, मल्लले ओमानविरुद्धको खेलमा एकदिवसीय क्रिकेटमा आफ्नो पहिलो शतक बनाए। [३] सेप्टेम्बर २०२३ मा मल्लले चीनमा १९औं एसियाडमा मंगोलियाविरुद्ध मात्र ३४ बलमा १०० रनको नयाँ कीर्तिमान बनाएका थिए। [४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Emerging Players to Watch Under 21: Part 2", Emerging Cricket, अन्तिम पहुँच २० अप्रिल २०२०।
- ↑ "Kushal Malla", ESPN Cricinfo, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१९।
- ↑ "What new records were set in Nepal’s 50th ODI match?", cricnepal, अन्तिम पहुँच २८ अप्रिल २०२३।
- ↑ https://www.reddit.com/r/Cricket/comments/16t7qxy/kushal_malla_nepal_records_the_fastest_century_in/?rdt=58504।
|title=
रितो (सहायता)
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]