मुस्ताङ गुफा
माथिल्लो मुस्ताङ | |
---|---|
निर्देशाङ्क: २८°५५′४८″उ॰ ८३°५४′३६″पू॰ / २८.९३०००°N ८३.९१०००°E |
मुस्ताङ गुफाहरू नेपालको मुस्ताङ जिल्लामा रहेका करिब १०,००० वटा मानव निर्मित गुफाहरूको संग्रह हो। [१] पुरातत्वविद् र अन्वेषकहरूले यहाँ आंशिक रूपमा ममीफाइड मानव शरीरहरू र कम्तिमा २००००-३००० वर्ष पुरानो कंकालहरू फेला पारेका थिए। [२] यहा बहुमूल्य बौद्ध चित्रहरू, मूर्तिकलाहरू, पाण्डुलिपिहरू र १२ औं देखि १४ औं शताब्दीका धेरै कलाकृतिहरू पनि रहेका छन्। [३] [४] यी गुफाहरू कसले किन बनाएका हुन् भनेर अहिलेसम्म कसैले बुझेका छैनन्। यो क्षेत्र १९९६ देखि युनेस्कोको अस्थायी साइटको रूपमा सूचीबद्ध छ [५]
मुस्ताङ गुफा
सन्दर्भहरू[सम्पादन गर्नुहोस्]
- ↑ Finkel, Michael, "Sky Caves of Nepal", अन्तिम पहुँच २७ अगस्ट २०१३। वेब्याक मेसिन अभिलेखिकरण १२ जुन २०१३ मिति
- ↑ BBC, "The ancient mysteries of Mustang's caves", BBC, अन्तिम पहुँच २९ डिसेम्बर २०१६।
- ↑ Sharma, Gopal, "Explorers find ancient caves and paintings in Nepal", Reuters, अन्तिम पहुँच ३ जनवरी २०१७।
- ↑ Rahman, Maseeh, "Shepherd leads experts to ancient Buddha cave paintings", The Guardian, अन्तिम पहुँच ३ जनवरी २०१७।
- ↑ "Cave architecture of Muktinath Valley of Mustang", UNESCO World Heritage Centre।