मुस्ताङ गुफा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथिल्लो मुस्ताङ
माथिल्लो मुस्ताङ is located in नेपाल
माथिल्लो मुस्ताङ
माथिल्लो मुस्ताङ
निर्देशाङ्क: २८°५५′४८″उ॰ ८३°५४′३६″पू॰ / २८.९३०००°N ८३.९१०००°E / 28.93000; 83.91000

मुस्ताङ गुफाहरू नेपालको मुस्ताङ जिल्लामा रहेका करिब १०,००० वटा मानव निर्मित गुफाहरूको संग्रह हो। [१] पुरातत्वविद् र अन्वेषकहरूले यहाँ आंशिक रूपमा ममीफाइड मानव शरीरहरू र कम्तिमा २००००-३००० वर्ष पुरानो कंकालहरू फेला पारेका थिए। [२] यहा बहुमूल्य बौद्ध चित्रहरू, मूर्तिकलाहरू, पाण्डुलिपिहरू र १२ औं देखि १४ औं शताब्दीका धेरै कलाकृतिहरू पनि रहेका छन्। [३] [४] यी गुफाहरू कसले किन बनाएका हुन् भनेर अहिलेसम्म कसैले बुझेका छैनन्। यो क्षेत्र १९९६ देखि युनेस्कोको अस्थायी साइटको रूपमा सूचीबद्ध छ [५]

मुस्ताङ गुफा

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Finkel, Michael, "Sky Caves of Nepal", अन्तिम पहुँच २७ अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण १२ जुन २०१३ मिति
  2. BBC, "The ancient mysteries of Mustang's caves", BBC, अन्तिम पहुँच २९ डिसेम्बर २०१६ 
  3. Sharma, Gopal, "Explorers find ancient caves and paintings in Nepal", Reuters, अन्तिम पहुँच ३ जनवरी २०१७ 
  4. Rahman, Maseeh, "Shepherd leads experts to ancient Buddha cave paintings", The Guardian, अन्तिम पहुँच ३ जनवरी २०१७ 
  5. "Cave architecture of Muktinath Valley of Mustang", UNESCO World Heritage Centre