माई जलविद्युत केन्द्र
स्वरूप
माई जलविद्युत गृह | |
---|---|
देश | नेपाल |
स्थान | इलाम जिल्ला |
निर्देशाङ्क | २६°४९′२२″उ॰ ८७°५३′३१″पू॰ / २६.८२२७८°N ८७.८९१९४°Eनिर्देशाङ्कहरू: २६°४९′२२″उ॰ ८७°५३′३१″पू॰ / २६.८२२७८°N ८७.८९१९४°E |
उद्देश्य | जलविद्युत |
स्थिति | सक्रिय |
निर्माण आरम्भ | २०१० |
उदघाटन मिति | २०१५ |
मालिक(हरू) | सानिमा माई |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | ग्राभिटी |
पानीको स्रोत | माई खोला |
लम्बाइ | ११० मी (३६० फिट) |
माई जलविद्युत गृह | |
सुरुवात मिति | २०१६ |
प्रकार | नदीको पानी |
पानीको चाँप | १२१.५ मी (३९९ फिट) |
टर्बाइन | 3 x 7.5 MW फ्रान्सिस प्रकार |
क्षमता | 22 MW |
सानिमा माई जलविद्युत गृह २२ मेगावाट क्षमता भएको जलविद्युत केन्द्र हो। यो आयोजना इलाम जिल्लाको गुनमुने र चिसापानी गाविसमा अवस्थित छ । यो आयोजना २०१० मा निर्माण सुरु भई, अक्टोबर २०१४मा पूरा भएको थियो [१] तर, अधुरो प्रसारण लाइनका कारण विद्युत् केन्द्र सञ्चालनमा आउन सकेको थिएन । [२] फेब्रुअरी, २०१५ मात्र पूर्ण क्षमतामा सञ्चालन भएको थियो। [३]
यो आयोजनाको सञ्चालन सानिमा माई हाइड्रोपावर लिमिटेड नामको सार्वजनिक कम्पनीले गर्दै आएको छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Mai Hydropower Project (22 MW)", Sanima Mai Hydropower Limitied, अक्टोबर २०१४, अन्तिम पहुँच ८ नोभेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण १० डिसेम्बर २०१४ मिति
- ↑ "NRNs seek proactive role of government to attract investment", The Himalayan Times, १२ अक्टोबर २०१४, अन्तिम पहुँच ८ नोभेम्बर २०१४।[स्थायी मृत कडी]
- ↑ "Sanima Mai Hydropower Limited", maihydro.com, अन्तिम पहुँच २०२०-०४-०८।