सामग्रीमा जानुहोस्

माई जलविद्युत केन्द्र

माई जलविद्युत गृह
माई जलविद्युत केन्द्र नेपाल-को अवस्थिति
माई जलविद्युत केन्द्र
नेपालको नक्सामा माई जलविद्युत गृहको स्थान
देशनेपाल
स्थानइलाम जिल्ला
निर्देशाङ्क२६°४९′२२″ उत्तर ८७°५३′३१″ पूर्व / २६.८२२७८° उत्तर ८७.८९१९४° पूर्व / 26.82278; 87.89194
उद्देश्यजलविद्युत
स्थितिसक्रिय
निर्माण आरम्भ२०१०
उदघाटन मिति२०१५
मालिक(हरू)सानिमा माई
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारग्राभिटी
पानीको स्रोतमाई खोला
लम्बाइ११० मी (३६० फिट)
माई जलविद्युत गृह
सुरुवात मिति२०१६
प्रकारनदीको पानी
पानीको चाँप१२१.५ मी (३९९ फिट)
टर्बाइन3 x 7.5 MW फ्रान्सिस प्रकार
क्षमता22 MW

सानिमा माई जलविद्युत गृह २२ मेगावाट क्षमता भएको जलविद्युत केन्द्र हो। यो आयोजना इलाम जिल्लाको गुनमुने र चिसापानी गाविसमा अवस्थित छ । यो आयोजना २०१० मा निर्माण सुरु भई, अक्टोबर २०१४मा पूरा भएको थियो [१] तर, अधुरो प्रसारण लाइनका कारण विद्युत् केन्द्र सञ्चालनमा आउन सकेको थिएन । [२] फेब्रुअरी, २०१५ मात्र पूर्ण क्षमतामा सञ्चालन भएको थियो। [३]

यो आयोजनाको सञ्चालन सानिमा माई हाइड्रोपावर लिमिटेड नामको सार्वजनिक कम्पनीले गर्दै आएको छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भहरू

[सम्पादन]
  1. ↑ "Mai Hydropower Project (22 MW)", Sanima Mai Hydropower Limitied, अक्टोबर २०१४, मूलबाट १० डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ नोभेम्बर २०१४।
  2. ↑ "NRNs seek proactive role of government to attract investment", The Himalayan Times, १२ अक्टोबर २०१४, अन्तिम पहुँच ८ नोभेम्बर २०१४।[स्थायी मृत कडी]
  3. ↑ "Sanima Mai Hydropower Limited", maihydro.com, अन्तिम पहुँच २०२०-०४-०८।