सामग्रीमा जानुहोस्

सुरी खोला जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुरी खोला जलविद्युत केन्द्र
सुरी खोला जलविद्युत केन्द्र is located in नेपाल
सुरी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा सुरी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामसुरी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानदोलखा जिल्ला
निर्देशाङ्क२७.०°४४.०′१०.०″उ॰ ८६.०°१२.०′५०.०″पू॰ / २७.७३६१११°N ८६.२१३८८९°E / 27.736111; 86.213889निर्देशाङ्कहरू: २७.०°४४.०′१०.०″उ॰ ८६.०°१२.०′५०.०″पू॰ / २७.७३६१११°N ८६.२१३८८९°E / 27.736111; 86.213889
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)सुरिखोला हाइड्रोपावर प्रा.लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतसुरी खोला
प्रकारनदीको पानी
क्षमता७ MW


सुरी खोला जलविद्युत केन्द्र दोलखा जिल्लामा अवस्थित रहेको, ७ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सुरी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। सुरिखोला हाइड्रोपावर प्रा.लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-०१-१८ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०८-०२-२३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४