सुरी खोला जलविद्युत केन्द्र
स्वरूप
सुरी खोला जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | सुरी खोला जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | दोलखा जिल्ला |
निर्देशाङ्क | २७.०°४४.०′१०.०″उ॰ ८६.०°१२.०′५०.०″पू॰ / २७.७३६१११°N ८६.२१३८८९°Eनिर्देशाङ्कहरू: २७.०°४४.०′१०.०″उ॰ ८६.०°१२.०′५०.०″पू॰ / २७.७३६१११°N ८६.२१३८८९°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | सुरिखोला हाइड्रोपावर प्रा.लि. |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | सुरी खोला |
प्रकार | नदीको पानी |
क्षमता | ७ MW |
सुरी खोला जलविद्युत केन्द्र दोलखा जिल्लामा अवस्थित रहेको, ७ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले सुरी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। सुरिखोला हाइड्रोपावर प्रा.लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-०१-१८ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०८-०२-२३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४।