पूर्ण बहादुर घर्ति मगर
स्वरूप
पूर्ण बहादुर घर्ति मगर | |
---|---|
प्रतिनिधि सभा सदस्य | |
पद बहाली २०७९ पुष ७ | |
निर्वाचन क्षेत्र | रुकुम पूर्व १ |
व्यक्तिगत विवरण | |
जन्म | रुकुम पुर्व, भुमे गाउपालिका वार्ड नं.-९ साबिक चुनवाङ् गा.वि.स. वडा नं. -६ |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) |
पूर्ण बहादुर घर्ति मगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा रुकुम पूर्व १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा १२२६२ मत हासिल गरेका थिए। [१]
२०७४ फाल्गुन २ गते लुम्बिनी प्रदेशको पहिलो सभामुख पदमा निर्विरोध निर्वाचित भई १ कार्यकाल कार्य गरेको ।[२]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०।
- ↑ "प्रदेश सभा - लुम्बिनी प्रदेश", pradeshsabha.p5.gov.np, अन्तिम पहुँच २०२३-१२-१२। वेब्याक मेसिन अभिलेखिकरण २०२३-१२-११ मिति
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |