वार्तालाप:पेसावर
स्वरूप
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:००, ६ जुलाई २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →१ जुलाई २०२०
[सम्पादन गर्नुहोस्]
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध पेशावरमाथि निर्णय पूर्ण भइसकेको छ। |
पिशावर → पेशावर – शीर्षक गलत रहेकोले nShrestha २३:५०, १ जुलाई २०२० (नेपाली समय)
- लेख शीर्षक नीति बमोजिम प्रचलित नामकरण परिपाटी अनुसार पेशावर शीर्षक उपयुक्त देखिन्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:५५, ६ जुलाई २०२० (नेपाली समय)
- नेपालको राष्ट्रिय दैनिक गोरखापत्रमा यहाँ र यहाँ पनि पेशावर नै उल्लेखित छ। --निर्मल दुलाल (कुरा गर्नुहोस) १५:३०, ६ जुलाई २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।