सेकेन्ड लेफ्टिनेन्ट
अधिकांश सशस्त्र सेनामा, सेकेन्ड लेफ्टिनेन्ट जुनियर कमिशन्ड अधिकृत सैन्य पद हो। यो सामान्यतया लेफ्टिनेन्ट वा फर्स्ट लेफ्टिनेन्टभन्दा तल राखिन्छ।
अष्ट्रेलिया
[सम्पादन गर्नुहोस्]अस्ट्रेलियाली सेनामा सेकेन्ड लेफ्टिनेन्टको पद सन् १९८६ सम्म अस्तित्वमा थियो।
संयुक्त अधिराज्य र अन्य राष्ट्रमण्डल देशहरू
[सम्पादन गर्नुहोस्]सेकेन्ड लेफ्टिनेन्टको पद (2Lt) सन् १८७७ मा ब्रिटिस सेना मा सुरु भएको थियो । सब-लेफ्टिनेन्ट अल्पकालीन पदलाई प्रतिस्थापन गर्न सुरु गरिएको थियो, यो श्रेणी सन् १८८१ मा समाप्त भयो तर सन् १८८७ मा पुनः प्रस्तुत गरियो। [१]
संयुक्त राज्य अमेरिका
[सम्पादन गर्नुहोस्]संयुक्त राज्य अमेरिकामा, सेकेन्ड लेफ्टिनेन्ट सेना, मरीन कर्प्स, एयर फोर्स, र स्पेस फोर्स अधिकांश कमिशन्ड अफिसरहरूका लागि प्रवेश-स्तरको पद हो।
बङ्गलादेश
[सम्पादन गर्नुहोस्]बङ्गलादेश सेना र बङ्गलादेश नौसेना मुक्ति युद्धदेखि नै सेकेन्ड लेफ्टिनेन्टको पद रहेको छ। यो लेफ्टिनेन्ट भन्दा तलको र मास्टर वारेन्ट अफिसर भन्दा माथिको पद हो। सेनामा,सेकेन्ड लेफ्टिनेन्टले इकाइमा प्रशासनिक अधिकारी वा स्टाफ अफिसरको रूपमा काम गर्दछ।[२] नौसेनामा सेकेन्ड लेफ्टिनेन्टको पद छैन। यसको समकक्ष उप-लेफ्टिनेन्ट हुन्छ। [३]
नेपाल
[सम्पादन गर्नुहोस्]नेपाली सेना सेकेन्ड लेफ्टिनेन्ट बाराअबाराको दर्जालाई सहायक सेनानी भनिन्छ ।
ग्यालरी
[सम्पादन गर्नुहोस्]सेना
[सम्पादन गर्नुहोस्]-
Second lieutenant
(Belize Defence Force) -
Second lieutenant
(Fiji Infantry Regiment) -
Second lieutenant
(Gambian National Army) -
Second lieutenant
(Ghana Army) -
Second lieutenant
(Malawi Army) -
Second lieutenant
(Papua New Guinea Land Element) -
Second lieutenant
(Zambian Army)
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ Roper, Michael (१९९८), The Records of the War Office and Related Departments, 1660-1964 (अङ्ग्रेजीमा), Public Record Office, पृ: २७१, आइएसबिएन 978-1-873162-45-3।
- ↑ "Ranks & Insignia", Bangladesh Army।
- ↑ "Rank & Insignia", Bangladesh Navy।
- ↑ Antigua & Barbuda Defence Force, "Paratus", Regional Publications Ltd., पृ: 12–13, मूलबाट ७ जुन २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ मार्च २०२०।
- ↑ "Badges of rank", defence.gov.au, Department of Defence (Australia), अन्तिम पहुँच ३१ मे २०२१।
- ↑ "Ranks & insignia", joinbangladesharmy.army.mil.bd, अन्तिम पहुँच ११ अक्टोबर २०२०।
- ↑ "Barbados Defence Force Medal Ceremony", YouTube, Barbados Defence Force, १८ Jul २०१९, अन्तिम पहुँच २९ अक्टोबर २०२२।
- ↑ "Ranks", Government of Botswana, मूलबाट २६ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१६।
- ↑ "Postos e Graduações - Exército", eb.mil.br (पुर्तुगालीमा), Brazilian Army, मूलबाट ७ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ मे २०२१।
- ↑ "Ranks and appointment", canada.ca, Government of Canada, २३ नोभेम्बर २०१७, अन्तिम पहुँच २८ मे २०२१।
- ↑ "Hærens Gradstegn", forsvaret.dk (डेनमार्केलीमा), Danish Defence, अक्टोबर २०२१, अन्तिम पहुँच २२ अगस्ट २०२३।
- ↑ "Insignias", mide.gob.do (स्पेनीमा), Ministry of Defense (Dominican Republic), मूलबाट २६ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मे २०२१।
- ↑ Lua error in मोड्युल:Citation/CS1 at line 705: Unrecognized manual ID mode.
- ↑ "Pangkat Harian", tni.mil.id (idमा), Indonesian National Armed Forces, मूलबाट २४ नोभेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जुन २०२१।
- ↑ "Army Rank Markings", military.ie, Defence Forces (Ireland), मूलबाट २५ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ मे २०२१।
- ↑ "BADGES OF RANK", Official Jamaica Defence Force Website, २०१९, मूलबाट २० अगस्ट २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०१९।
- ↑ "KDF Ranks", mod.go.ke, Ministry of Defence - Kenya, अन्तिम पहुँच ९ डिसेम्बर २०२२।
- ↑ "Ranks in the Army", Lesotho Defence Force, अन्तिम पहुँच ५ मे २०२१।
- ↑ "Defense Act of 2008", ३ सेप्टेम्बर २००८, पृ: ८, अन्तिम पहुँच २० नोभेम्बर २०१७।
- ↑ "Rank Insignia", afm.gov.mt, Armed Forces of Malta, अन्तिम पहुँच २६ मे २०२१।
- ↑ "Government Notice", Government Gazette of the Republic of Namibia 4547: 99–102, २० अगस्ट २०१०, अन्तिम पहुँच २० डिसेम्बर २०२१।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;Netherlands
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Badges of Rank", nzdf.mil.nz, New Zealand Defence Force, अन्तिम पहुँच २८ जुलाई २०२२।
- ↑ Lua error in मोड्युल:Citation/CS1 at line 705: Unrecognized manual ID mode.
- ↑ "Pakistan Army Ranks with Salary and Insignia", pakistanforces.com, २६ जनवरी २०२१, अन्तिम पहुँच २७ मे २०२१।
- ↑ "RDF Insignia", mod.gov.rw, Government of the Republic of Rwanda, अन्तिम पहुँच १२ जुन २०२१।
- ↑ SAINT CHRISTOPHER AND NEVIS DEFENCE FORCE ACT, Government of Saint Kitts and Nevis, ३१ डिसेम्बर २००९, पृ: 110–111।
- ↑ "Rank structure", spdf.sc, Seychelles People's Defence Forces, अन्तिम पहुँच ४ जुन २०२१।
- ↑ "SAF Rank Insignias", mindef.gov.sg, Ministry of Defence (Singapore), अन्तिम पहुँच ७ जुन २०२१।
- ↑ "Uniform: Rank insignia", army.mil.za, Department of Defence (South Africa), मूलबाट २० अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मे २०२१।
- ↑ "Dress Regulation PDF - Part I", army.lk, Sri Lanka Army, जनवरी २०१९, पृ: 10–4–10–11, अन्तिम पहुँच २० मे २०२१।
- ↑ Lua error in मोड्युल:Citation/CS1 at line 705: Unrecognized manual ID mode.
- ↑ "Rank Chart (Commissioned Officers)", 69.0.195.188, Trinidad and Tobago Defence Force, अन्तिम पहुँच २७ मे २०२१।[स्थायी मृत कडी]
- ↑ "Uganda Peoples' Defence Forces Act", The Uganda Gazette (Uganda Printing and Publishing Corporation) CXII (46): 1851–1854, १८ सेप्टेम्बर २०१९, मूलबाट १४ अगस्ट २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मे २०२१।
- ↑ "Rank structure", army.mod.uk, British Army, अन्तिम पहुँच २७ मे २०२१।
- ↑ "U.S. Army Ranks", army.mil, United States Army, अन्तिम पहुँच २७ मे २०२१।
- ↑ Hudson, Rex A.; Meditz, Sandra W., सम्पादकहरू (१९९२), "Chapter 5. National Security", Uruguay: A Country Study (2nd संस्करण), Federal Research Division, Library of Congress, पृ: 222–223, आइएसबिएन 0-8444-0737-2, अन्तिम पहुँच १३ जुन २०२१।
- ↑ Lua error in मोड्युल:Citation/CS1 at line 705: Unrecognized manual ID mode.