विकिपिडिया:के तपाईंलाई थाह छ/सुझाव
स्वरूप
- गोरखा राजतन्त्रको नाम सन १९३०मा फेरेर नेपाल राखिएको हो।
- नेपालमा हिन्दू पगरी लगाई शासन गरेका शाहबंशीय राजाहरूका पूर्खा खाँचा खान मुसलमान थिए।
- चीनीको बटुको भनेर विश्वमा चिनीने देश क्युबा हो।
- विश्वको सबै दसवटा सर्वोच्च पर्वतहरू एशियामा स्थित छन् र त्यसमा बाट आठवटा सर्वोच्च शिखरहरू नेपालमै स्थित छन्।
- विश्वको छ वटा देशहरूमा अहिले सम्म इंटरनेट जोडान गरि सकियेको छैन।
- देवनागरी लिपिमा प्रस्तुत हुने सर्वप्रथम विकिपिडिया नेपाली विकिपिडिया हो।
- विश्वमा सबै भन्दा बढी पिउने तरल पदार्थ चिया हो ।