बागद्वार
स्वरूप
बागद्वर प्रसिद्ध नदि बागमतीको उद्गम स्थलको रूपमा मानिन्छ। यो क्षेत्र काठमाडौ उपत्यकाको उत्तर तर्फ रहेको शिवपुरी डाडाँमा रहेको छ। यस स्थलमा हरेक वर्षको पहिलो दिन बैशाख १ गते ठूलो मेला लाग्ने गर्दछ।
"https://ne.wikipedia.org/w/index.php?title=बागद्वार&oldid=1202647" बाट अनुप्रेषित