बागद्वार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


बागद्वरलाई प्रसिद्ध नदि बागमतीको उद्गम स्थलको रुपमा मानिन्छ । यो क्षेत्र काठमाडौ उपत्यकाको उत्तर तर्फ रहेको शिवपुरी डाडामा रहेको छ। यस स्थलमा हरेक बर्षको पहिलो दिन बैशाख १ गते ठूलो मेला लाग्ने गर्दछ ।