प्रयोगकर्ता वार्ता:Jose77
Jose77 is busy in real life and may not respond swiftly to queries. |
Archive |
---|
Welcome again
[सम्पादन गर्नुहोस्]
नमस्ते!
Jose77 ज्यू
समस्त विकिपीडिया समूदायको तर्फबाट यहाँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विश्वका सबै विषय बारे केही न केही जानकारीहरु संग्रहित हुन्छन्।
- तर अहिले सम्म नेपाली विकिपीडियामा ३०,८१३ लेखहरु छन्। यो विकीपिडियामा अहिले सम्म प्रयोगकर्ताहरुको संख्या ६९,७१७ पुगेको छ।
- विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाँई पनि यहाँ केही लेख्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाँईको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
- आफ्नो परिचय दिनकोलागी तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिनु आवस्यक छैन)
- विकिपीडियामा यहाँलाई केही अप्ठ्यारो परे अथवा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदी प्रस्तुत गर्नु होला।
- विकिपीडिया संबन्धि सामान्य जानकारीका लागि परिचय पृष्ठ हेर्नुहोस्।
- केही सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
- प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
- मलाई विश्वास छ तपाँईले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाँईको नाम र मिति लेखिदिन्छ। मलाई सोध्नु परेमा मेरो वार्तालाव पृष्ठमा लेख्नु होला।
- यदी तपाईँलाई विकिपीडियामा कुनै समस्या परेछ भने आफ्नो वार्तालाव पृष्ठमा {{helpme}} राख्नु होला फेरी कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागी प्रवन्धकसँग सम्पर्क गर्नुहोला।
- धन्यवाद!--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ००:०१, १२ अगस्त २०१० (UTC)
Happy new year 2012
[सम्पादन गर्नुहोस्]Hi Jose, Happy new year 2012. Hope you've been doing good. --Rajesh (वार्ता) ०९:५९, १ जनवरी २०१२ (युटिसी(UTC))
Files uploaded without a license
[सम्पादन गर्नुहोस्]Hi!
Thank you for uploading files to Wikipedia.
One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).
If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}
. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.
You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Jose77 (also those with a license).
Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:३३, १९ जनवरी २०१२ (युटिसी(UTC))
तपाईको खाताको नाम परिवर्तन हुनेछ
[सम्पादन गर्नुहोस्]नमस्कार,
विकिमीडियाको डेभलपर टीमले क्रस-विकी सूचनाहरू जस्तै गरी हाम्रा प्रयोगकर्ताहरूका लागि नयाँ र राम्रो उपकरण उपलब्ध गराउने हाम्रो अथक प्रयासको भाग स्वरूप खाताले कसरी कार्य गर्छ भन्ने कुरामा केही परिवर्तन ल्याउदैछ । यो परिवर्तनले सबै स्थानमा तपाईको खाताको नाम एउटै छ भन्ने अर्थ राख्नेछ । यसले तपाईहरूलाई अझ राम्ररी सम्पादन तथा छलफल गर्न र उपकरणको लागि पनि अझ सुविधायुक्त प्रयोगकर्ता अनुमति दिन मदत गर्ने नयाँ सुविधाहरू प्रदान गर्नेछ । यसको असर भनेको अब प्रयोगकर्ता खाता सबै ९०० विकिमीडिया विकिहरूमा unique across हुनै पर्ने छ। थप जानकारीको लागि घोषणा हेर्नुहोस्।
दुर्भाग्यवश, अर्को खातासँग जुध्न गएको तपाइको खातालाई पनि Jose77 भनिन्छ । तपाईहरू दुवै जनाले भविष्यमा विकिमीडियाको विकीहरू प्रयोग गर्न सक्नुहुन्छ भन्ने कुरामा ढुक्क बनाउन हामीले तपाईको खातालाई Jose77~newikiमा नाम परिवर्तन गरिदिनेछौं । तपाईहरू सबै जनाको खाताहरूको नाम परिवर्तन अप्रिल २०१५ मा एक साथ गरिनेछ ।
तपाईको खाताले पहिलाको जस्तै काम गर्नेछ र तपाईले हालसम्म गरेका सबै सम्पादनको श्रेय तपाईलाई नै दिइनेछ, तर तपाईं प्रवेश गर्नको लागि नयाँ नामको प्रयोग गर्नु पर्ने हुन्छ । यदी तपाईलाई आफ्नो नयाँ प्रयोगकर्ता नाम मन परेन भने तपाईं यस फारम प्रयोग गरी नाम परिवर्तनको लागि अनुरोध गर्न सक्नु हुनेछ ।
असुविधाको लागि क्षमा प्रार्थी छौं ।
Yours,
Keegan Peterzell
Community Liaison, Wikimedia Foundation
०३:५५, १८ मार्च २०१५ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)