प्रयोगकर्ता वार्ता:Jose77

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jose77 is busy in real life and may not respond swiftly to queries.
Archive

Archive


1 2 3

नमस्ते
नमस्ते

नमस्ते!
Jose77 ज्यू
समस्त विकिपीडिया समूदायको तर्फबाट यहाँलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विश्वका सबै विषय बारे केही न केही जानकारीहरु संग्रहित हुन्छन्।

  • तर अहिले सम्म नेपाली विकिपीडियामा ३२,९४५ लेखहरु छन्। यो विकीपिडियामा अहिले सम्म प्रयोगकर्ताहरुको संख्या ६६,५४३ पुगेको छ।
  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाँई पनि यहाँ केही लेख्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाँईको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • आफ्नो परिचय दिनकोलागी तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिनु आवस्यक छैन)
  • विकिपीडियामा यहाँलाई केही अप्ठ्यारो परे अथवा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदी प्रस्तुत गर्नु होला।
  • विकिपीडिया संबन्धि सामान्य जानकारीका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • केही सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
  • मलाई विश्वास छ तपाँईले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाँईको नाम र मिति लेखिदिन्छ। मलाई सोध्नु परेमा मेरो वार्तालाव पृष्ठमा लेख्नु होला।
  • यदी तपाईँलाई विकिपीडियामा कुनै समस्या परेछ भने आफ्नो वार्तालाव पृष्ठमा {{helpme}} राख्नु होला फेरी कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागी प्रवन्धकसँग सम्पर्क गर्नुहोला।
  • धन्यवाद!--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ००:०१, १२ अगस्त २०१० (UTC)

Hi Jose, Happy new year 2012. Hope you've been doing good. --Rajesh (वार्ता) ०९:५९, १ जनवरी २०१२ (युटिसी(UTC))

Files uploaded without a license[सम्पादन गर्नुहोस्]

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Jose77 (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:३३, १९ जनवरी २०१२ (युटिसी(UTC))

तपाईको खाताको नाम परिवर्तन हुनेछ[सम्पादन गर्नुहोस्]

०३:५५, १८ मार्च २०१५ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Jose77ज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]