भिक्टोरिया क्रस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भिक्टोरिया क्रस


Obverse of the cross. Ribbon: 32 mm, crimson (blue ribbon for naval awards 1856–1918).
बेलायतद्वारा पुरस्कृत
प्रकारसैनिक तक्मा
योग्यताबेलायती सेना
पुरस्कृत कारण"... most conspicuous bravery, or some daring or pre-eminent act of valour or self-sacrifice, or extreme devotion to duty in the presence of the enemy."[१]
स्थितिCurrently awarded.
विवरणBronze Cross pattée with Crown and Lion Superimposed, and motto: 'For Valour'
पश्च-नामाङ्कनVC
तथ्याङ्क
स्थापित२९ जनवरी १८५६
पहिलो पुरस्कृत१८५६
अन्तिम पुरस्कृत२००६
जम्मा पुरस्कृत1,356
भिन्नभिन्न
पुरस्कृतहरू
1,353
प्रधानता
आगामी (उच्च)None
समानGeorge Cross (for civil gallantry or military actions not in the face of the enemy)[१]
आगामी (तल्लो)Distinguished Service Order, Conspicuous Gallantry Cross, George Medal[१]


भिक्टोरिया क्रस बेलायतको सबैभन्दा ठूलो सैनिक सम्मान हो। यो सबैभन्दा बहादुरी प्रदर्शन गर्ने सैनिकलाई प्रदान गरिन्छ। ५ भन्दा बढी नेपाली गोर्खा सैनिकले यो सम्मान पाएका छन्। भिक्टोरिया क्रस बिजेतालाई भि सी भन्ने गरिन्छ। भि सी तुलबहादुर पुनको निधनपछि हाल एक जना मात्र भिसी विजेता नेपाली भि सी रामबहादुर लिम्बु जिवीत छन्।

भिक्टोरिया क्रस पाउने नेपालीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ "Military Honours and Awards", Defence Internet, UK Ministry of Defence, अन्तिम पहुँच ३० जनवरी २००७