अगनसिंह राई
स्वरूप
अगनसिंह राई VC | |
---|---|
जन्म | Amsara, ओखलढुङ्गा, नेपाल | २४ अप्रिल १९२०
मृत्यु | २७ मे २००० काठमाडौँ, नेपाल | (उमेर ८०)
निष्ठा | British India India |
सेवा/ | British Indian Army Indian Army |
सैन्य क्रम | मानार्थ क्याप्टेन |
एकाइ | 5th Royal Gurkha Rifles |
युद्ध | द्वितीय विश्व युद्ध |
पुरस्कारहरू |
अगनसिंह राई भिक्टोरिया क्रस ( २४ अप्रिल १९२० - २७ मे २००० ) बेलायत या कमनवेल्थमा युद्धमा बहादुरी देखाउने योद्धाहरूले पाउने उच्चतम सम्मान भिक्टोरिया क्रसद्वारा सम्मानित एक नेपाली गोर्खाली हुन् ।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]उनको नेपालको ओखलढुङ्गा जिल्लाको, अम्सारा गाउँमा जन्म भएको थियो[१]
थप जानकारी
[सम्पादन गर्नुहोस्]उनले भारतीय सेनामा काम गर्दा मानार्थ क्याप्टेनको उपाधी पाए र पछि उनको काठमाडौँमा देहान्त भयो।
उनी सन् १९४१ मा ब्रिटिस–इन्डिया सैनिकमा भर्ती भए । १९४४ जुन २६ मा बर्माको बिसेनपुरमा शत्रुको गोलाबारीमाझ लडाइँको नेतृत्व अगनसिंहले गरेका थिए । शत्रुको मोर्चामा आक्रमण गरी पराजित गर्ने अदम्य साहस प्रदर्शन गरेवापत उनी सर्वोच्च पदक भीसीबाट सम्मानित भएका थिए ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- भिक्टोरिया क्रस पाउने गोर्खालीहरूको सूची
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Telegraph Obituary", The Daily Telegraph (London), ३० मे २०००, अन्तिम पहुँच अप्रिल ४, २०१३।
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- Obituary of Agansing Rai, VC, The Daily Telegraph, 30 May 2000
- Agansing Rai, VC, The Times, 30 May 2000. Retrieved on 10 October 2009.
- Agansingh Rai वेब्याक मेसिन अभिलेखिकरण १५ जुन २००२ मिति
- Burial location of Agansing Rai "Nepal"
विकिमिडिया कमन्समा अगनसिंह राई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।