जिरी उपत्यका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ५६ कि.मी पूर्वमा रहेको जिरी बजार (उपत्यका) सगरमाथा प्रवेशद्वार हो। समुद्र सतहबाट १९५१ मी.को उचाईमा रहेको जिरी मनोरम प्राकृतिक सौन्दर्यले भरिएको छ। यसलाई नेपालको स्विजरल्याण्ड पनि भन्ने गरिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]