मुकुन्द सेन
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अक्टोबर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
मुकुन्द सेन तत्कालिन पाल्पा राज्यका सिपाहि रत्न सेनका छोरा थिए। आफ्ना पिताको लडाकु जिवनको प्रभाव उनमा परेको र तत्कालिन राजाको सम्पूर्ण सुराक पिता रत्न सेनले मुकुन्द सेनलाई दिएपछि मुकुन्द सेनले पाल्पाली राजामाथि चढाई गरी सत्ता आफ्नो हातमा लिएका थिए। यिनले नै विशाल मकवानपुर राज्यको शुरुवात गरेका थिए। मुकुन्द सेनले आफैंले फौजको नेतृत्व गरेर हाल सिन्धुली जिल्ला अन्तर्गतको हरिहरपुर गढीमा धावा वोले र वि.सं. १३८२ मा हरिहरपुर गढी कब्जा गरे। पछि मुकुन्द सेनले आफ्नै नामबाट राजधानी मुकुन्दपुर बनाई शासन सञ्चालन गर्न थाले। मुकुन्दपुरको नामबाट हालको मकवानपुर राज्य रहन गएको हो।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "हरिहरपुरगढी दरबार", www.sindhuligadhi.com।[dead link]