प्रयोगकर्ता वार्ता:Sudip Raj Malla

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते

नमस्ते!
Sudip Raj Malla जी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,००४ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदान आवश्यक रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुइवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस्।
  • आफ्नो परिचय दिनकोलागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिनु आवश्यक छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि प्रस्तुत गर्नु होला।
  • विकिपीडिया सम्बन्धि सामान्य जानकारीका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा कुनै समस्या परेछ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रबन्धक हरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!


-Krish Dulal ०३:१८, १९ अक्टोबर २०११ (युटिसी(UTC))

चित्रहरुको सन्दर्भ

सुदीपजी विकि नियम र विभिन्न देशहरुका नियम बमोजिम चित्रहरुको बैध लाइसेन्स हुनुपर्ने हुँदा धेरै चित्रहरु मेटाइएका छन्, यसो गर्नको कारण हो स्रोत नखुलेको, विवरण नभएको, रचयिताको नाम नदिएको, मिति आदि नदिएकोले हो । यी कार्यहरु सुल्झाउन सहयोग गर्नुहोला। जताभावी अचाहिंदा चित्रहरु अपलोड गरेका र अनावश्यक वा उपयोगमा नरहेका चित्रहरु पनि मेटाउनुपर्ने हुन्छ । यसको {{delete file|no license}} flag लगाएर एक महिना समय दिने चलन राखेको छ र एक महिनापछि सबै जानकारी नदिए मेटाइने चेतावनी पनि दिइन्छ । भवानी गौतम (वार्ता) १५:०९, १९ मार्च २०१२ (युटिसी(UTC))

नयाँ वर्ष २०६९ को शुभकामना

-भवानी गौतम (वार्ता) १०:४१, १० अप्रिल २०१२ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:५२, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

डेटाथन २०१५

तपाईले डेटाथनमा सहभागीताको लागि आवेदन दिनु भएकोमा धन्यवाद !

प्रतियोगिता विवरण

डेटाथन प्रतियोगिता १ अप्रिल २०१५ देखि शुरू भई सकेको छ । डेटाथन प्रतियोगिताको अवधि १ अप्रिल २०१५ देखि ३० अप्रिल २०१५ सम्म हुनेछ तपाईले उक्त प्रतियोगितामा ३० अप्रिल २०१५ सम्म सम्पादन गर्न सक्नु हुनेछ । Happy Editing !!

प्रतियोगता सम्बन्धी थप जानकारीको लागी https://ne.wikipedia.org/wiki/विकिपीडिया:डेटाथन हेर्नुहोला ।


डेटाथन आयोजक समूह


धन्यवाद !

@Sudip Raj Mallaज्यू, डेटाथनमा सहभागी भएर यसलाई सफल बनाउन तपाईँको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । आजको दिनसम्म डेटाथनमा १०,००० (दशहजार) भन्दा बढी सम्पादनहरू भएका छन् । विकिडेटामा नेपाल सम्बन्धी जानकारी केही बाक्लो भएको छ र हिजोको दिन भन्दा आज हामी नेपाललाई केही राम्ररी चिनाउन सक्ने भएकाछौँ यो क्रममा यो पहिलो कदम मात्र हो, यस कार्यक्रमा तपाईँको अमुल्य समय र मेहनतको लागि पुनः धेरै धन्यवाद । डेटाथन कार्यक्रमको हामी अन्तिम सप्ताहमा छौँ , तपाईँको योगदानको अझ बढी आवश्यकता छ र विजेताको चयन हुन बाँकी छ ।तपाईँहरूलाई शुभकामना र जानकारीहरूको लागि यहाँ हेर्दै गर्नुहोला

डेटाथन,आयोजक समुह

विकिथन-४को निम्तो !

प्रिय Sudip Raj Malla ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:१२, १ अक्टोबर २०१५ (युटिसी(UTC))

Invitation for felicitation program of Wiki Events Nepal during 2015

Wiki Events Nepal Invitation for felicitation program of Wiki Events 2015 in Nepal

Dear Sudip Raj Malla, we heartily apologize for the delay due to some situational circumstances. It’s our pleasure to invite you to Wiki Events 2015 in Nepal winners awarding ceremony on 2nd September, 2017 at Masala Cottage, 2:00 pm onwards. We would like to ask few minutes of your time to provide your details here. Your contribution as a contributor made the Wiki Events 2015 in Nepal possible. We’d like to have a privilege of having you there.

Kind regards,

The Wiki Events Nepal Team

५०,००० लेख प्रतियोगिता

नमस्ते, Sudip Raj Mallaज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]