बैंक अफ बडोदा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बैङ्क अफ बडोदा
व्यवसाय प्रकार
सार्वजनिक
बी॰एस॰ईएन॰एस॰ई:BOB}
आइएसआइएनINE028A01039 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगबैङ्किंग
पूंजी बजार र संबद्ध उद्योग
स्थापित१९०८
केन्द्रीय कार्यालयबैङ्क अफ बडौदा,
बडौदा कर्पोरेट केन्द्र,
प्लट सं - सी-२६, जी - ब्लक,
बांद्रा कुर्ला कम्प्लैक्स,
बम्बाइ भारत
मुख्य व्यक्ति
एम डी माल्ल्या, अध्यक्ष एवं प्रबंध निदेशक
उत्पादनहरूलोन, क्रेडिट कार्ड, बचत, निवेश वाहन इत्यादि
राजश्व १४.२ अरब रू
कुल सम्पत्ति१,७९५ अरब रू
वेबसाइटwww.bankofbaroda.com

बैङ्क अफ बडोदा एक भारतीय बहुराष्ट्रीय, सार्वजनिक क्षेत्र बैङ्किंग र वित्तीय सेवा कम्पनी हो। यो भारत सरकारको स्वामित्वमा रहेको छ र गुजरातको वडोदरामा मुख्यालय छ। २०१७ तथ्यांकको आधारमा यस बैङ्कलाई फोर्ब्स ग्लोबलको २००० सूचीमा ११४५ रेट गरिएको छ। [१][२] १९ जुलाई १९६८ मा १३ अन्य प्रमुख वाणिज्यिक बैङ्कहरु संगै भारत सरकार द्वारा बैङ्क राष्ट्रीयकरण गरिएको थियो ।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Bank of Baroda", Forbes, अन्तिम पहुँच १५ फेब्रुअरी २०१९ 
  2. "Resilience to help Bank of Baroda stay a step ahead of peers", Economictimes, ३० जुलाई २०१०, अन्तिम पहुँच १४ फेब्रुअरी २०१९ 

ढाँचा:भारतका बैङ्कहरू