बैंक अफ बडोदा
स्वरूप
व्यवसाय प्रकार | सार्वजनिक बी॰एस॰ई र एन॰एस॰ई:BOB} |
---|---|
आइएसआइएन | INE028A01039 |
उद्योग | बैङ्किंग पूंजी बजार र संबद्ध उद्योग |
स्थापित | १९०८ |
केन्द्रीय कार्यालय | बैङ्क अफ बडौदा, बडौदा कर्पोरेट केन्द्र, प्लट सं - सी-२६, जी - ब्लक, बांद्रा कुर्ला कम्प्लैक्स, बम्बाइ भारत |
मुख्य व्यक्ति | एम डी माल्ल्या, अध्यक्ष एवं प्रबंध निदेशक |
उत्पादनहरू | लोन, क्रेडिट कार्ड, बचत, निवेश वाहन इत्यादि |
आम्दानी | १४.२ अरब रू |
कुल सम्पत्ति | १,७९५ अरब रू |
वेबसाइट | www.bankofbaroda.com |
बैङ्क अफ बडोदा एक भारतीय बहुराष्ट्रीय, सार्वजनिक क्षेत्र बैङ्किंग र वित्तीय सेवा कम्पनी हो। यो भारत सरकारको स्वामित्वमा रहेको छ र गुजरातको वडोदरामा मुख्यालय छ। २०१७ तथ्यांकको आधारमा यस बैङ्कलाई फोर्ब्स ग्लोबलको २००० सूचीमा ११४५ रेट गरिएको छ। [१][२] १९ जुलाई १९६८ मा १३ अन्य प्रमुख वाणिज्यिक बैङ्कहरु संगै भारत सरकार द्वारा बैङ्क राष्ट्रीयकरण गरिएको थियो ।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Bank of Baroda", Forbes, अन्तिम पहुँच १५ फेब्रुअरी २०१९।
- ↑ "Resilience to help Bank of Baroda stay a step ahead of peers", Economictimes, ३० जुलाई २०१०, अन्तिम पहुँच १४ फेब्रुअरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण ५ मार्च २०१६ मिति
विकिमिडिया कमन्समा बैंक अफ बडोदा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।