चन्द्रप्रकाश मैनाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्रप्रकाश मैनाली
उपप्रधानमन्त्री तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्री
पद बहाली
२०७२
राष्ट्रपतिविद्या भण्डारी
प्रधानमन्त्रीकेपी शर्मा ओली
निर्वाचन क्षेत्रझापा-
व्यक्तिगत विवरण
जन्म२२ अगस्त १९५१
ताप्लेजुङ
राष्ट्रियतानेपाली
राजनीतिक दलनेकपा माले


चन्द्रप्रकाश मैनाली नेपालका कम्युनिष्ट राजनीतिज्ञ हुन्। उनी २०२८ सालको झापा काण्ड देखि चर्चामा रहेका हुन्। हाल उनी नेकपा मालेका महासचिव छन्।

मैनाली २०७२ कार्तिकमा उपप्रधानमन्त्री नियुक्त भएका छन्। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "सिपी मैनाली र चित्रबहादुर केसी उपप्रधानमन्त्री", सेतोपाटी अनलाइन, अन्तिम पहुँच ८ नोभेम्बर २०१५  वेब्याक मेसिन अभिलेखिकरण ७ नोभेम्बर २०१५ मिति