कसार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कसार
पूजामा कसारको प्रयोग गरिंदै
क्षेत्र वा राज्यदक्षिण एसिया
निर्माणकर्ताप्राचिन भारतीय
मुख्य सामग्रीहरूचामल भुटेर बनाइएको पिठो, खुँदो
विवाहको लागि कसार तयार पारिंदै

कसार चामल भुटेर पिसिएको पिठोलाई सख्खर पानीमा पकाएर बनाइएको खुँदोसँग डल्ला पारेर बनाइने परिकार हो। लामो समय भण्डारण गर्न सकिने यो परिकार नेपालका विभिन्न समुदायहरूले विवाह तथा व्रतबन्धको समयमा बनाउने गर्दछन।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]