कसार
स्वरूप
क्षेत्र वा राज्य | दक्षिण एसिया |
---|---|
निर्माणकर्ता | प्राचिन भारतीय |
मुख्य सामग्रीहरू | चामल भुटेर बनाइएको पिठो, खुँदो |
कसार चामल भुटेर पिसिएको पिठोलाई सख्खर पानीमा पकाएर बनाइएको खुँदोसँग डल्ला पारेर बनाइने परिकार हो। लामो समय भण्डारण गर्न सकिने यो परिकार नेपालका विभिन्न समुदायहरूले विवाह तथा व्रतबन्धको समयमा बनाउने गर्दछन।
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]