कसार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
कसार
Kasar 01.jpg
पूजामा कसारको प्रयोग गरिंदै
क्षेत्र वा राज्यदक्षिण एसिया
निर्माणकर्ताप्राचिन भारतीय
मुख्य सामग्रीहरूचामल भुटेर बनाइएको पिठो, खुँदो
विवाहको लागि कसार तयार पारिंदै

कसार चामल भुटेर पिसिएको पिठोलाई सख्खर पानीमा पकाएर बनाइएको खुँदोसँग डल्ला पारेर बनाइने परिकार हो। लामो समय भण्डारण गर्न सकिने यो परिकार नेपालका विभिन्न समुदायहरूले विवाह तथा व्रतबन्धको समयमा बनाउने गर्दछन।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]