खजुर
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
खँजुर लाई छोडा पनि भनिन्छ। यो फल संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन आदि देशहरूमा प्रसस्त रूपमा उत्पादित हुन्छ।
विकिमिडिया कमन्समा खजुर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।